काठमाडौं। नेपालगन्ज मेडिकल कलेज कोहलपुरमा हिजो मृत्यु भएका एक व्यक्तिको कोरोना रिपोर्ट पोजिटिभ देखिएको छ। हिजो साँझ ७ बजे उपचारका क्रममा मृत्यु भएका अछाम चौरपाटीका ५० वर्षीय पुरूषको कोरोना परीक्षण गर्दा रिपोर्ट पोजिटिभ आएको बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुवाङले जानकारी दिए।

 बाँकेमा हालसम्म ५ जना कोरोना संक्रमितको मृत्यु भइसकेको छ। जसमध्ये तीन जना बाँकी निवासी हुन्।  

" /> काठमाडौं। नेपालगन्ज मेडिकल कलेज कोहलपुरमा हिजो मृत्यु भएका एक व्यक्तिको कोरोना रिपोर्ट पोजिटिभ देखिएको छ। हिजो साँझ ७ बजे उपचारका क्रममा मृत्यु भएका अछाम चौरपाटीका ५० वर्षीय पुरूषको कोरोना परीक्षण गर्दा रिपोर्ट पोजिटिभ आएको बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुवाङले जानकारी दिए।

 बाँकेमा हालसम्म ५ जना कोरोना संक्रमितको मृत्यु भइसकेको छ। जसमध्ये तीन जना बाँकी निवासी हुन्।  

"> बाँकेमा मृत्यु भएका व्यक्तिको कोरोना रिपोर्ट पोजिटिभ: Dekhapadhi
बाँकेमा मृत्यु भएका व्यक्तिको कोरोना रिपोर्ट पोजिटिभ <p style="text-align: justify;">काठमाडौं।&nbsp;नेपालगन्ज मेडिकल कलेज&nbsp;कोहलपुरमा हिजो मृत्यु भएका एक व्यक्तिको कोरोना रिपोर्ट पोजिटिभ देखिएको छ। हिजो साँझ ७ बजे उपचारका क्रममा मृत्यु भएका अछाम चौरपाटीका ५० वर्षीय पुरूषको कोरोना परीक्षण गर्दा रिपोर्ट पोजिटिभ आएको बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुवाङले जानकारी दिए।</p> <p style="text-align: justify;">&nbsp;बाँकेमा हालसम्म ५ जना कोरोना संक्रमितको मृत्यु भइसकेको छ। जसमध्ये तीन जना बाँकी निवासी हुन्।&nbsp;&nbsp;</p>
प्रतिक्रिया दिनुहोस्