काठमाडौं। कर्णालीमा कोभिड-१९ सङ्क्रमितको सङ्ख्या दुई हजार तीन पुगेको छ। पछिल्लो चौबिस घण्टामा थप २४ जनामा पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या दुई हजार नाघेको हो।

सामाजिक विकास मन्त्रालयको स्वास्थ्य सेवा महाशाखाका अनुसार दैलेख अस्पताल प्रयोगशालामा गरिएको परीक्षणमा दैलेखका १७, प्रदेश अस्पताल/पशुपन्छी रोग अन्वेषण प्रयोगशालामा गरिएको परीक्षणमा सल्यानका छ र सुर्खेतका एक गरी २४ जनामा सङ्क्रमण पहिचान भएको हो। 

त्यस्तै कोरोना निको भई आइसोलेशनबाट डिस्चार्ज भएकाको सङ्ख्या एक हजार ८८० पुगेको छ। हाल कर्णालीमा ११७ जनामात्र कोरोनाका सक्रिय बिरामी रहेका छन् भने छ जनाको मृत्यु भइसकेको छ।

" /> काठमाडौं। कर्णालीमा कोभिड-१९ सङ्क्रमितको सङ्ख्या दुई हजार तीन पुगेको छ। पछिल्लो चौबिस घण्टामा थप २४ जनामा पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या दुई हजार नाघेको हो।

सामाजिक विकास मन्त्रालयको स्वास्थ्य सेवा महाशाखाका अनुसार दैलेख अस्पताल प्रयोगशालामा गरिएको परीक्षणमा दैलेखका १७, प्रदेश अस्पताल/पशुपन्छी रोग अन्वेषण प्रयोगशालामा गरिएको परीक्षणमा सल्यानका छ र सुर्खेतका एक गरी २४ जनामा सङ्क्रमण पहिचान भएको हो। 

त्यस्तै कोरोना निको भई आइसोलेशनबाट डिस्चार्ज भएकाको सङ्ख्या एक हजार ८८० पुगेको छ। हाल कर्णालीमा ११७ जनामात्र कोरोनाका सक्रिय बिरामी रहेका छन् भने छ जनाको मृत्यु भइसकेको छ।

"> कर्णालीमा कोरोना सङ्क्रमितको सङ्ख्या दुई हजार नाघ्यो: Dekhapadhi पछिल्लो चौबिस घण्टामा थप २४ जनामा कोरोना पुष्टि।
  • कर्णालीमा ११७ जनामात्र कोरोनाका सक्रिय बिरामी रहेका छन्।
  • ">
    कर्णालीमा कोरोना सङ्क्रमितको सङ्ख्या दुई हजार नाघ्यो <p style="text-align: justify;">काठमाडौं।&nbsp;कर्णालीमा कोभिड-१९ सङ्क्रमितको सङ्ख्या दुई हजार तीन पुगेको छ। पछिल्लो चौबिस घण्टामा थप २४ जनामा&nbsp;पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या दुई हजार नाघेको हो।</p> <p style="text-align: justify;">सामाजिक विकास मन्त्रालयको स्वास्थ्य सेवा महाशाखाका अनुसार दैलेख अस्पताल प्रयोगशालामा गरिएको परीक्षणमा दैलेखका १७, प्रदेश अस्पताल/पशुपन्छी&nbsp;रोग अन्वेषण प्रयोगशालामा गरिएको परीक्षणमा सल्यानका छ र सुर्खेतका एक गरी २४ जनामा सङ्क्रमण पहिचान भएको हो।&nbsp;</p> <p style="text-align: justify;">त्यस्तै कोरोना निको भई आइसोलेशनबाट डिस्चार्ज भएकाको सङ्ख्या एक हजार ८८० पुगेको छ। हाल कर्णालीमा ११७ जनामात्र कोरोनाका सक्रिय बिरामी रहेका छन् भने छ जनाको मृत्यु भइसकेको छ।</p>
    प्रतिक्रिया दिनुहोस्