काठमाडौं। काभ्रेपलाञ्चोकमा कोरोना सङ्क्रमितको सङ्ख्या बढ्न थालेपछि त्यहाँका केही पालिकाका सरकारी कार्यालयहरूमा बारअनुसार सेवा प्रवाह गरिने भएको छ। जिल्ला प्रशासन कार्यालयले भीड कम गर्न भनेर ६ वटा नगरपालिकाहरुलाई बारअनुसार सेवा प्रदान गर्ने भनेको छ। 

काभ्रेपलाञ्चोकका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमिल्सिनाका अनुसार जिल्ला प्रशासन कार्यालय, मालपोत कार्यालय र नापी कार्यालयमा हुने गरेको सेवाग्राहीको भीड कम गर्न जिल्लाका ६ वटा नगरपालिकामा बारअनुसार मात्रै सेवा प्रदान गर्ने निर्णय गरेको हो। 

निर्णयअनुसार धुलिखेल, पाँचखाल र पनौती नगरपालिकाबाट आइतबार, सोमबार र बिहीबार तथा बनेपा, मण्डनदेउपुर र नमोबुद्ध नगरपालिकाबाट सोमबार, बुधबार र शुक्रबार मात्रै सेवा प्रवाह हुनेछ। 

बाँकी सात वटा गाउँपालिकाले भने हरेक दिन सेवा उपलब्ध गराउने प्रमुख जिल्ला अधिकारी तिमिल्सिनाले बताए। 

" /> काठमाडौं। काभ्रेपलाञ्चोकमा कोरोना सङ्क्रमितको सङ्ख्या बढ्न थालेपछि त्यहाँका केही पालिकाका सरकारी कार्यालयहरूमा बारअनुसार सेवा प्रवाह गरिने भएको छ। जिल्ला प्रशासन कार्यालयले भीड कम गर्न भनेर ६ वटा नगरपालिकाहरुलाई बारअनुसार सेवा प्रदान गर्ने भनेको छ। 

काभ्रेपलाञ्चोकका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमिल्सिनाका अनुसार जिल्ला प्रशासन कार्यालय, मालपोत कार्यालय र नापी कार्यालयमा हुने गरेको सेवाग्राहीको भीड कम गर्न जिल्लाका ६ वटा नगरपालिकामा बारअनुसार मात्रै सेवा प्रदान गर्ने निर्णय गरेको हो। 

निर्णयअनुसार धुलिखेल, पाँचखाल र पनौती नगरपालिकाबाट आइतबार, सोमबार र बिहीबार तथा बनेपा, मण्डनदेउपुर र नमोबुद्ध नगरपालिकाबाट सोमबार, बुधबार र शुक्रबार मात्रै सेवा प्रवाह हुनेछ। 

बाँकी सात वटा गाउँपालिकाले भने हरेक दिन सेवा उपलब्ध गराउने प्रमुख जिल्ला अधिकारी तिमिल्सिनाले बताए। 

"> काभ्रेका ६ नगरपालिकामा बारअनुसार सेवा: Dekhapadhi
काभ्रेका ६ नगरपालिकामा बारअनुसार सेवा <p style="text-align: justify;">काठमाडौं। काभ्रेपलाञ्चोकमा कोरोना सङ्क्रमितको सङ्ख्या बढ्न थालेपछि त्यहाँका केही पालिकाका सरकारी कार्यालयहरूमा बारअनुसार सेवा प्रवाह गरिने भएको छ। जिल्ला प्रशासन कार्यालयले भीड कम गर्न भनेर ६ वटा नगरपालिकाहरुलाई बारअनुसार सेवा प्रदान गर्ने भनेको छ।&nbsp;</p> <p style="text-align: justify;">काभ्रेपलाञ्चोकका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमिल्सिनाका अनुसार जिल्ला प्रशासन कार्यालय, मालपोत कार्यालय र नापी कार्यालयमा हुने गरेको सेवाग्राहीको भीड कम गर्न जिल्लाका ६ वटा नगरपालिकामा बारअनुसार मात्रै सेवा प्रदान गर्ने निर्णय गरेको हो।&nbsp;</p> <p style="text-align: justify;">निर्णयअनुसार धुलिखेल, पाँचखाल र पनौती नगरपालिकाबाट आइतबार, सोमबार र बिहीबार तथा बनेपा, मण्डनदेउपुर र नमोबुद्ध नगरपालिकाबाट सोमबार, बुधबार र शुक्रबार मात्रै सेवा प्रवाह हुनेछ।&nbsp;</p> <p style="text-align: justify;">बाँकी सात वटा गाउँपालिकाले भने हरेक दिन सेवा उपलब्ध गराउने प्रमुख जिल्ला अधिकारी तिमिल्सिनाले बताए।&nbsp;</p>
प्रतिक्रिया दिनुहोस्