काठमाडौं। बाँकेमा कोरोना सङ्क्रमण पुष्टि भएका १२ जना सङ्क्रमित सम्पर्कविहीन भएका छन्। सम्पर्कविहीन हुँदा समुदायमा झनै सङ्क्रमणको जोखिम बढ्दै गएको स्वास्थ्य कार्यालय बाँकेका स्रोत व्यक्ति नरेश श्रेष्ठले बताए।

श्रेष्ठका अनुसार, भेरी अस्पतालबाट स्वाब सङ्कलन गरी साउन २३ गते कोरोना सङ्क्रमण पुष्टि भएका नेपालगन्ज उपमहानगरपालिका–२ का ३४ वर्षीय पुरुष र नेपालगन्ज ६ का २७ वर्षीया महिला, २४ गते सङ्क्रमित पुष्टि भएका नेपालगन्ज–१२ का २८ वर्षीया महिला र नेपालगन्ज १८ का ३५ वर्षीय पुरुष सम्पर्कमा आएका छैनन्।

यसैगरी, साउन २४ गते सङ्क्रमित भएका नेपालगन्ज-१९ का ११ वर्षीया बालिका, १९ कै २४ वर्षीय पुरुष, नेपालगन्ज–१६ का १२ वर्षीया बालिका सम्पर्कविहीन रहेकाले खोजी भइरहेको छ।

उनीहरु महेन्द्र बहुमुखी क्याम्पसको क्वारेन्टिनमा बसेका हुन् तर स्वाब दिएपछि घर गएका थिए। साउन २२ गते वडा प्रहरी कार्यालयबाट स्वाब सङ्कलन गरी २५ गते सङ्क्रमण पुष्टि भएका ४७ वर्षीया महिला, २४ वर्षीया महिला, चार र दुई वर्षका दुई बालक, र ४२ वर्षीय पुरुष पनि सम्पर्कमा आएका छैनन्। नेपालगन्ज-११ का २९ वर्षीया महिला पनि सम्पर्कमा नआएको स्रोत व्यक्ति पर्सन श्रेष्ठले बताए।  उनीहरूलाई पटक–पटक सम्पर्क गर्दा आइसोलेशनमा आउन नचाहने र मोबाइल बन्द गर्ने गरेको पाइएको श्रेष्ठको भनाइ छ।

यीमध्ये कतिपयको मोबाइल बन्द भएको, कतिपयले नलाग्ने र नमिल्ने सम्पर्क नम्बर दिएको र दिएको नम्बरमा सम्पर्क गर्दा बालकका अभिभावकले हाम्रो बच्चा होइन भन्ने गरेको श्रेष्ठले बताए।

थप १५ मा सङ्क्रमण
आज दिउँसोसम्म बाँकेका थप १५ जनामा कोरोना भाइरसको सङ्क्रमण देखिएको छ। भेरी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षण रिपोर्टअनुसार दुई चिकित्सक र केही प्रहरी गरी १५ जनामा सङ्क्रमण पुष्टि भएको हो।

भेरी अस्पतालले सोमबार मध्यान्ह् १२ बजे सार्वजनिक गरेको विवरणअनुसार नेपालगञ्ज मेडिकल कलेजका दुई चिकित्सक, वडा प्रहरी कार्यालय नेपालगन्ज कार्यरत चार प्रहरीसहित १५ जनामा सङ्क्रमण पुष्टि भएको हो।

रासस

" /> काठमाडौं। बाँकेमा कोरोना सङ्क्रमण पुष्टि भएका १२ जना सङ्क्रमित सम्पर्कविहीन भएका छन्। सम्पर्कविहीन हुँदा समुदायमा झनै सङ्क्रमणको जोखिम बढ्दै गएको स्वास्थ्य कार्यालय बाँकेका स्रोत व्यक्ति नरेश श्रेष्ठले बताए।

श्रेष्ठका अनुसार, भेरी अस्पतालबाट स्वाब सङ्कलन गरी साउन २३ गते कोरोना सङ्क्रमण पुष्टि भएका नेपालगन्ज उपमहानगरपालिका–२ का ३४ वर्षीय पुरुष र नेपालगन्ज ६ का २७ वर्षीया महिला, २४ गते सङ्क्रमित पुष्टि भएका नेपालगन्ज–१२ का २८ वर्षीया महिला र नेपालगन्ज १८ का ३५ वर्षीय पुरुष सम्पर्कमा आएका छैनन्।

यसैगरी, साउन २४ गते सङ्क्रमित भएका नेपालगन्ज-१९ का ११ वर्षीया बालिका, १९ कै २४ वर्षीय पुरुष, नेपालगन्ज–१६ का १२ वर्षीया बालिका सम्पर्कविहीन रहेकाले खोजी भइरहेको छ।

उनीहरु महेन्द्र बहुमुखी क्याम्पसको क्वारेन्टिनमा बसेका हुन् तर स्वाब दिएपछि घर गएका थिए। साउन २२ गते वडा प्रहरी कार्यालयबाट स्वाब सङ्कलन गरी २५ गते सङ्क्रमण पुष्टि भएका ४७ वर्षीया महिला, २४ वर्षीया महिला, चार र दुई वर्षका दुई बालक, र ४२ वर्षीय पुरुष पनि सम्पर्कमा आएका छैनन्। नेपालगन्ज-११ का २९ वर्षीया महिला पनि सम्पर्कमा नआएको स्रोत व्यक्ति पर्सन श्रेष्ठले बताए।  उनीहरूलाई पटक–पटक सम्पर्क गर्दा आइसोलेशनमा आउन नचाहने र मोबाइल बन्द गर्ने गरेको पाइएको श्रेष्ठको भनाइ छ।

यीमध्ये कतिपयको मोबाइल बन्द भएको, कतिपयले नलाग्ने र नमिल्ने सम्पर्क नम्बर दिएको र दिएको नम्बरमा सम्पर्क गर्दा बालकका अभिभावकले हाम्रो बच्चा होइन भन्ने गरेको श्रेष्ठले बताए।

थप १५ मा सङ्क्रमण
आज दिउँसोसम्म बाँकेका थप १५ जनामा कोरोना भाइरसको सङ्क्रमण देखिएको छ। भेरी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षण रिपोर्टअनुसार दुई चिकित्सक र केही प्रहरी गरी १५ जनामा सङ्क्रमण पुष्टि भएको हो।

भेरी अस्पतालले सोमबार मध्यान्ह् १२ बजे सार्वजनिक गरेको विवरणअनुसार नेपालगञ्ज मेडिकल कलेजका दुई चिकित्सक, वडा प्रहरी कार्यालय नेपालगन्ज कार्यरत चार प्रहरीसहित १५ जनामा सङ्क्रमण पुष्टि भएको हो।

रासस

"> बाँकेमा १२ कोरोना सङ्क्रमित सम्पर्कविहीन: Dekhapadhi
बाँकेमा १२ कोरोना सङ्क्रमित सम्पर्कविहीन
काठमाडौं। बाँकेमा कोरोना सङ्क्रमण पुष्टि भएका १२ जना सङ्क्रमित सम्पर्कविहीन भएका छन्। सम्पर्कविहीन हुँदा समुदायमा झनै सङ्क्रमणको जोखिम बढ्दै गएको स्वास्थ्य कार्यालय बाँकेका स्रोत व्यक्ति नरेश श्रेष्ठले बताए।

श्रेष्ठका अनुसार, भेरी अस्पतालबाट स्वाब सङ्कलन गरी साउन २३ गते कोरोना सङ्क्रमण पुष्टि भएका नेपालगन्ज उपमहानगरपालिका–२ का ३४ वर्षीय पुरुष र नेपालगन्ज ६ का २७ वर्षीया महिला, २४ गते सङ्क्रमित पुष्टि भएका नेपालगन्ज–१२ का २८ वर्षीया महिला र नेपालगन्ज १८ का ३५ वर्षीय पुरुष सम्पर्कमा आएका छैनन्।

यसैगरी, साउन २४ गते सङ्क्रमित भएका नेपालगन्ज-१९ का ११ वर्षीया बालिका, १९ कै २४ वर्षीय पुरुष, नेपालगन्ज–१६ का १२ वर्षीया बालिका सम्पर्कविहीन रहेकाले खोजी भइरहेको छ।

उनीहरु महेन्द्र बहुमुखी क्याम्पसको क्वारेन्टिनमा बसेका हुन् तर स्वाब दिएपछि घर गएका थिए। साउन २२ गते वडा प्रहरी कार्यालयबाट स्वाब सङ्कलन गरी २५ गते सङ्क्रमण पुष्टि भएका ४७ वर्षीया महिला, २४ वर्षीया महिला, चार र दुई वर्षका दुई बालक, र ४२ वर्षीय पुरुष पनि सम्पर्कमा आएका छैनन्। नेपालगन्ज-११ का २९ वर्षीया महिला पनि सम्पर्कमा नआएको स्रोत व्यक्ति पर्सन श्रेष्ठले बताए।  उनीहरूलाई पटक–पटक सम्पर्क गर्दा आइसोलेशनमा आउन नचाहने र मोबाइल बन्द गर्ने गरेको पाइएको श्रेष्ठको भनाइ छ।

यीमध्ये कतिपयको मोबाइल बन्द भएको, कतिपयले नलाग्ने र नमिल्ने सम्पर्क नम्बर दिएको र दिएको नम्बरमा सम्पर्क गर्दा बालकका अभिभावकले हाम्रो बच्चा होइन भन्ने गरेको श्रेष्ठले बताए।

थप १५ मा सङ्क्रमण
आज दिउँसोसम्म बाँकेका थप १५ जनामा कोरोना भाइरसको सङ्क्रमण देखिएको छ। भेरी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षण रिपोर्टअनुसार दुई चिकित्सक र केही प्रहरी गरी १५ जनामा सङ्क्रमण पुष्टि भएको हो।

भेरी अस्पतालले सोमबार मध्यान्ह् १२ बजे सार्वजनिक गरेको विवरणअनुसार नेपालगञ्ज मेडिकल कलेजका दुई चिकित्सक, वडा प्रहरी कार्यालय नेपालगन्ज कार्यरत चार प्रहरीसहित १५ जनामा सङ्क्रमण पुष्टि भएको हो।

रासस

प्रतिक्रिया दिनुहोस्