काठमाडौं। काठमाडौं उपत्यकाका स्थानीय तहहरूले अत्यावश्यकबाहेकका सेवाहरू १५ दिनका लागि बन्द गर्ने निर्णय गरेका छन्।
उपत्यकाका मेयरहरूको संगठन ‘उपत्यका नगरपालिका फोरम’ ले आज यस्तो निर्णय गरेको हो।
उपत्यकामा कोरोना भाइरसको संक्रमण दर उच्च बनेको भन्दै फोरमले कोरोना रोकथाम तथा नियन्त्रणका लागि आगामी १५ दिनका लागि अत्यावश्यक सेवाबाहेक अन्य सेवा प्रवाह बन्द गर्ने निर्णय गरेको जनाएको छ।
फोरमले उपत्यकामा कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि उपत्यका भित्रिने नाकाहरूमा कडाई गर्नुपर्ने, सार्वजनिक यातायात सञ्चालन आगामी भदौ १५ गतेसम्म स्थगन गर्नुपर्ने, उपत्यकाका उद्योग तथा कलकारखानाहरू स्वास्थ्य मापदण्ड पूरा गरेर मात्रै सञ्चालन दिने, क्वारेन्टिनको व्यवस्था गराउनुपर्नेलगायत निर्णय गरेको छ।

काठमाडाैं उपत्यकाका सबै स्थानीय तहले अत्यावश्यकबाहेकका सेवा १५ दिनसम्म बन्द गर्ने: Dekhapadhi
काठमाडाैं उपत्यकाका सबै स्थानीय तहले अत्यावश्यकबाहेकका सेवा १५ दिनसम्म बन्द गर्ने