काठमाडौं उपत्यकामा ४४ जना कोरोना संक्रमित थपिए
<p>काठमाडौं। काठमाडौं उपत्यकामा आज ४४ जना कोरोना संक्रमित थपिएका छन्।</p>
<p>जसमध्ये ३६ जना काठमाडौंका हुन्।</p>
<p>भक्तपुर र ललितपुरका चार/चारजना रहेकाे स्वास्थ्य मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले आज प्रेस व्रिफिङमा जानकारी दिए।</p>
प्रतिक्रिया दिनुहोस्
