काठमाडौं। काठमाडौं महानगरपालिकाको वडा नम्बर १२ र २१ मा अत्यावश्यक बाहेकका सबै व्यवसाय बन्द हुने भएका छन्। दुई वटै वडाको संयुक्त बैठकले यस्तो निर्णय गरेको हो।

अब बिहानको समयमा औषधी, खाद्यान्न र पानी बाहेकका अन्य सेवा बन्द गरिनेछ। खाद्यान्न पसल बिहान १० बजेसम्म र बेलुका ५ बजेदेखि ८ बजेसम्म मात्र खोल्न पाईने २१ नम्बर वडाका अध्यक्ष उदयचुडामणी बज्राचार्यले जानकारी दिए। 

टेकु नजिकै एक गार्मेट व्यावसायीलाई कोरोना संक्रमण देखिएपछि दुवै वडाले दुई साताका लागि वडाका अत्यावश्यक बाहेकका व्यवसाय बन्द गर्ने निर्णय गरेका हुन्। 

कोरोना संक्रमतिको संख्या बढ्न थालेपछि दुई साताका लागि यस्तो निर्णय गरिएको वडाअध्यक्ष बज्रचार्यले बताए। यसअघि न्यूरोड, महाबौद्ध, असन लगायतका क्षेत्रमा पनि कोरोना संक्रमित देखिएका थिए। उक्त क्षेत्रहरूमा समेत पसल बन्द गरिएको छ। 

" /> काठमाडौं। काठमाडौं महानगरपालिकाको वडा नम्बर १२ र २१ मा अत्यावश्यक बाहेकका सबै व्यवसाय बन्द हुने भएका छन्। दुई वटै वडाको संयुक्त बैठकले यस्तो निर्णय गरेको हो।

अब बिहानको समयमा औषधी, खाद्यान्न र पानी बाहेकका अन्य सेवा बन्द गरिनेछ। खाद्यान्न पसल बिहान १० बजेसम्म र बेलुका ५ बजेदेखि ८ बजेसम्म मात्र खोल्न पाईने २१ नम्बर वडाका अध्यक्ष उदयचुडामणी बज्राचार्यले जानकारी दिए। 

टेकु नजिकै एक गार्मेट व्यावसायीलाई कोरोना संक्रमण देखिएपछि दुवै वडाले दुई साताका लागि वडाका अत्यावश्यक बाहेकका व्यवसाय बन्द गर्ने निर्णय गरेका हुन्। 

कोरोना संक्रमतिको संख्या बढ्न थालेपछि दुई साताका लागि यस्तो निर्णय गरिएको वडाअध्यक्ष बज्रचार्यले बताए। यसअघि न्यूरोड, महाबौद्ध, असन लगायतका क्षेत्रमा पनि कोरोना संक्रमित देखिएका थिए। उक्त क्षेत्रहरूमा समेत पसल बन्द गरिएको छ। 

"> टेकु र लगनटोलमा अत्यावश्यक बाहेकका व्यवसाय बन्द: Dekhapadhi
टेकु र लगनटोलमा अत्यावश्यक बाहेकका व्यवसाय बन्द <p style="text-align: justify;">काठमाडौं। काठमाडौं महानगरपालिकाको वडा नम्बर १२ र २१ मा अत्यावश्यक बाहेकका&nbsp;सबै व्यवसाय बन्द हुने भएका छन्। दुई वटै वडाको संयुक्त बैठकले यस्तो निर्णय गरेको हो।</p> <p style="text-align: justify;">अब बिहानको समयमा औषधी, खाद्यान्न र पानी बाहेकका अन्य सेवा बन्द गरिनेछ। खाद्यान्न पसल बिहान १० बजेसम्म र बेलुका ५ बजेदेखि ८ बजेसम्म मात्र खोल्न पाईने २१ नम्बर वडाका अध्यक्ष उदयचुडामणी बज्राचार्यले जानकारी दिए।&nbsp;</p> <p style="text-align: justify;">टेकु नजिकै एक गार्मेट&nbsp;व्यावसायीलाई कोरोना संक्रमण देखिएपछि दुवै वडाले दुई साताका लागि वडाका अत्यावश्यक बाहेकका व्यवसाय बन्द गर्ने निर्णय गरेका हुन्।&nbsp;</p> <p style="text-align: justify;">कोरोना संक्रमतिको संख्या बढ्न थालेपछि दुई साताका लागि यस्तो निर्णय गरिएको वडाअध्यक्ष बज्रचार्यले बताए। यसअघि न्यूरोड, महाबौद्ध, असन लगायतका क्षेत्रमा पनि कोरोना संक्रमित देखिएका थिए। उक्त क्षेत्रहरूमा समेत पसल बन्द गरिएको छ।&nbsp;</p>
प्रतिक्रिया दिनुहोस्