काठमाडौं। च्याम्पियन्स लिगको क्वार्टरफाइनल खेल्ने तयारीमा रहेको एट्लेटिको मड्रिडका दुईजनालाई कोरोना भाइरस संक्रमण भएको छ।

क्वार्टरफाइनलका लागि पोर्चुगल जाने तयारीमा रहेको समूहका दुईजना संक्रमित भएको क्लबले जनाएको हो।

अन्तिम आठको खेल पोर्चुगलको लिस्वनमा बुधबारबाट हुँदैछ।

कोभिड-१९ महामारीको जोखिम न्यूनीकरण गर्नका लागि प्रतियोगिताको क्वार्टरफाइनल पछिका खेल पोर्चुगलको लिस्वनमा गर्न लागिएको हो।

एट्लेटिको दुवैजनाको नाम खुलाएको छैन। स्पेनिस क्लबले दुवैजना आफ्नो घरमै आइसोलेसनमा बसेको जनाएको छ। एट्लेटिकोले पोर्चुगल जाने सबैको पुनः कोरोना भाइरस परीक्षण हुने जनाएको छ।

एट्लेटिकोले सेमिफाइनल प्रवेशका लागि जर्मन बुन्डेसलिगाको क्लब लाइपजिगविरुद्ध बिहीबार खेल्नेछ। क्वार्टरफाइनलका अन्य खेल बुधबारबाट सुरु हुनेछ।

एट्लेटिको पहिलो च्याम्पियन्स लिगको उपाधि जित्ने लक्ष्यमा छ। एट्लेटिको २०१४ र २०१६ मा च्याम्पियन्स लिगको फाइनलमा सहरी प्रतिद्वन्द्वी रियाल मड्रिडसँग पराजित भएको थियो।

त्यस्तै १९७४ मा पनि बायर्नसँग पराजित भएपछि एट्लेटिकोले उपविजेतामा चित्त बुझाउनु परेको थियो।

बुधबार फ्रेन्च लिग वानको क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) ले इटालियन क्लब एटलान्टाविरुद्ध खेल्नेछ।

क्वार्टरफाइनलको अन्य खेलमा शनिबार स्पेसिन क्लब बार्सिलोनाले जर्मन क्लब बायर्न म्युनिखसँग प्रतिस्पर्धा गर्नेछ।

आइतबार इङ्लिस प्रिमियर लिगको क्लब म्यानचेस्टर सिटीले फ्रान्सको लियोनविरुद्ध खेल्नेछ।

प्रतियोगिताका अन्य क्लबले भने कोरोना भाइरस संक्रमित भएको जनाएका छैनन्।

" /> काठमाडौं। च्याम्पियन्स लिगको क्वार्टरफाइनल खेल्ने तयारीमा रहेको एट्लेटिको मड्रिडका दुईजनालाई कोरोना भाइरस संक्रमण भएको छ।

क्वार्टरफाइनलका लागि पोर्चुगल जाने तयारीमा रहेको समूहका दुईजना संक्रमित भएको क्लबले जनाएको हो।

अन्तिम आठको खेल पोर्चुगलको लिस्वनमा बुधबारबाट हुँदैछ।

कोभिड-१९ महामारीको जोखिम न्यूनीकरण गर्नका लागि प्रतियोगिताको क्वार्टरफाइनल पछिका खेल पोर्चुगलको लिस्वनमा गर्न लागिएको हो।

एट्लेटिको दुवैजनाको नाम खुलाएको छैन। स्पेनिस क्लबले दुवैजना आफ्नो घरमै आइसोलेसनमा बसेको जनाएको छ। एट्लेटिकोले पोर्चुगल जाने सबैको पुनः कोरोना भाइरस परीक्षण हुने जनाएको छ।

एट्लेटिकोले सेमिफाइनल प्रवेशका लागि जर्मन बुन्डेसलिगाको क्लब लाइपजिगविरुद्ध बिहीबार खेल्नेछ। क्वार्टरफाइनलका अन्य खेल बुधबारबाट सुरु हुनेछ।

एट्लेटिको पहिलो च्याम्पियन्स लिगको उपाधि जित्ने लक्ष्यमा छ। एट्लेटिको २०१४ र २०१६ मा च्याम्पियन्स लिगको फाइनलमा सहरी प्रतिद्वन्द्वी रियाल मड्रिडसँग पराजित भएको थियो।

त्यस्तै १९७४ मा पनि बायर्नसँग पराजित भएपछि एट्लेटिकोले उपविजेतामा चित्त बुझाउनु परेको थियो।

बुधबार फ्रेन्च लिग वानको क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) ले इटालियन क्लब एटलान्टाविरुद्ध खेल्नेछ।

क्वार्टरफाइनलको अन्य खेलमा शनिबार स्पेसिन क्लब बार्सिलोनाले जर्मन क्लब बायर्न म्युनिखसँग प्रतिस्पर्धा गर्नेछ।

आइतबार इङ्लिस प्रिमियर लिगको क्लब म्यानचेस्टर सिटीले फ्रान्सको लियोनविरुद्ध खेल्नेछ।

प्रतियोगिताका अन्य क्लबले भने कोरोना भाइरस संक्रमित भएको जनाएका छैनन्।

"> एट्लेटिको मड्रिडका दुईजनामा कोरोना भाइरस संक्रमण: Dekhapadhi
एट्लेटिको मड्रिडका दुईजनामा कोरोना भाइरस संक्रमण

प्रतिक्रिया दिनुहोस्