सिरहा। सिरहाको धनगढीमाई नगरपालिकाले कोरोना भाइरस संक्रमणको जोखिम बढेको जनाउँदै एक साताका लागि नगरक्षेत्रमा लकडाउन जारी गरेको छ।

छिमेकी गोलबजार नगरपालिकामा कोरोना संक्रमितको युवकको मृत्यु भएको र लहान नगरपालिकामा पनि तीव्ररुपमा संक्रमित भेट्न थालेपछि धनगढीमाई नगरपालिकाले आजदेखि यही ३२ साउनसम्मका लागि लकडाउन गरिएको हो।

भीडभाड हुने हाटबजार क्षेत्र पसल, होटल र जनसम्पर्क अधिक हुने निजी सरकारी कार्यालय, बैंक तथा वित्तीय संस्थामा कार्यरत कर्मचारीमा समेत संक्रमण देखिएकाले समुदायस्तरमा फैलिन सक्ने सम्भावनालाई मध्यनजर गरी संक्रमण फैलिन नदिन लकडाउन गरिएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शिवराज चौलागाईले बताए।

लकडाउनको अवधिभर अत्यावश्यक सेवाबाहेक हाटबजार क्षेत्र पसल, होटल र निजी सरकारी कार्यालय, बैंक तथा वित्तीय संस्था बन्द गरिएको छ।

सिरहाको लहान, गोलबजार, मिर्चैया र सिरहा नगरपालिकाले यसअघि ३२ साउनसम्मको लागि लकडाउन जारी गरिसकेको छन्।

" /> सिरहा। सिरहाको धनगढीमाई नगरपालिकाले कोरोना भाइरस संक्रमणको जोखिम बढेको जनाउँदै एक साताका लागि नगरक्षेत्रमा लकडाउन जारी गरेको छ।

छिमेकी गोलबजार नगरपालिकामा कोरोना संक्रमितको युवकको मृत्यु भएको र लहान नगरपालिकामा पनि तीव्ररुपमा संक्रमित भेट्न थालेपछि धनगढीमाई नगरपालिकाले आजदेखि यही ३२ साउनसम्मका लागि लकडाउन गरिएको हो।

भीडभाड हुने हाटबजार क्षेत्र पसल, होटल र जनसम्पर्क अधिक हुने निजी सरकारी कार्यालय, बैंक तथा वित्तीय संस्थामा कार्यरत कर्मचारीमा समेत संक्रमण देखिएकाले समुदायस्तरमा फैलिन सक्ने सम्भावनालाई मध्यनजर गरी संक्रमण फैलिन नदिन लकडाउन गरिएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शिवराज चौलागाईले बताए।

लकडाउनको अवधिभर अत्यावश्यक सेवाबाहेक हाटबजार क्षेत्र पसल, होटल र निजी सरकारी कार्यालय, बैंक तथा वित्तीय संस्था बन्द गरिएको छ।

सिरहाको लहान, गोलबजार, मिर्चैया र सिरहा नगरपालिकाले यसअघि ३२ साउनसम्मको लागि लकडाउन जारी गरिसकेको छन्।

"> सिरहाको धनगढीमाई नगरपालिकामा ‘लकडाउन’: Dekhapadhi
सिरहाको धनगढीमाई नगरपालिकामा ‘लकडाउन’
सिरहा। सिरहाको धनगढीमाई नगरपालिकाले कोरोना भाइरस संक्रमणको जोखिम बढेको जनाउँदै एक साताका लागि नगरक्षेत्रमा लकडाउन जारी गरेको छ।

छिमेकी गोलबजार नगरपालिकामा कोरोना संक्रमितको युवकको मृत्यु भएको र लहान नगरपालिकामा पनि तीव्ररुपमा संक्रमित भेट्न थालेपछि धनगढीमाई नगरपालिकाले आजदेखि यही ३२ साउनसम्मका लागि लकडाउन गरिएको हो।

भीडभाड हुने हाटबजार क्षेत्र पसल, होटल र जनसम्पर्क अधिक हुने निजी सरकारी कार्यालय, बैंक तथा वित्तीय संस्थामा कार्यरत कर्मचारीमा समेत संक्रमण देखिएकाले समुदायस्तरमा फैलिन सक्ने सम्भावनालाई मध्यनजर गरी संक्रमण फैलिन नदिन लकडाउन गरिएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शिवराज चौलागाईले बताए।

लकडाउनको अवधिभर अत्यावश्यक सेवाबाहेक हाटबजार क्षेत्र पसल, होटल र निजी सरकारी कार्यालय, बैंक तथा वित्तीय संस्था बन्द गरिएको छ।

सिरहाको लहान, गोलबजार, मिर्चैया र सिरहा नगरपालिकाले यसअघि ३२ साउनसम्मको लागि लकडाउन जारी गरिसकेको छन्।

प्रतिक्रिया दिनुहोस्