दमौली। समुदायस्तरमा कोरोना संक्रमणको अवस्था पहिचान गर्न तनहुँका विभिन्न क्षेत्रका व्यक्तिको पीसीआर परीक्षण गरिएको छ।

बढी मानिसको भीडभाड हुने कार्यालय, सुरक्षाकर्मी, सवारी चालक, ग्यारेज वर्कसप, बैंक तथा वित्तीय संस्था, नाईलगायतको परीक्षण गरिएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ।

कार्यालय प्रमुख शङ्करबाबु अधिकारीले हिजो प्राप्त रिपोर्टअनुसार ८१ जनाको रिपोर्ट नेगेटिभ आएको बताए।

“समुदायस्तरमा कोरोना संक्रमणको अवस्था के छ भन्ने पहिचान गर्न प्रतिनिधिमूलक रूपमा स्वाब संकलन गरेर परीक्षण गरेका थियौँ”, उनले भने, “सबैको रिपोर्ट नेगेटिभ आएको छ।”

जिल्लामा अहिलेसम्म कोरोना परीक्षणका लागि करिब चार हजारको स्वाब संकलन गरी पीसीआर परीक्षण गरिएको छ। भारतलगायत तेस्रो मुलुकबाट आएर क्वारेन्टाइनमा बसेका र संक्रमण पुष्टि भएकाको सम्पर्कमा आएकासमेत गरी जिल्लामा तीन हजार ७६९ जनाको परीक्षण गरिएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।

तीमध्ये तीन हजार २७० पुरुष र ४९९ महिला रहेको स्वास्थ्य कार्यालयले जनाएको छ । परीक्षण गरिएकामध्ये १८४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको थियो ।

" /> दमौली। समुदायस्तरमा कोरोना संक्रमणको अवस्था पहिचान गर्न तनहुँका विभिन्न क्षेत्रका व्यक्तिको पीसीआर परीक्षण गरिएको छ।

बढी मानिसको भीडभाड हुने कार्यालय, सुरक्षाकर्मी, सवारी चालक, ग्यारेज वर्कसप, बैंक तथा वित्तीय संस्था, नाईलगायतको परीक्षण गरिएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ।

कार्यालय प्रमुख शङ्करबाबु अधिकारीले हिजो प्राप्त रिपोर्टअनुसार ८१ जनाको रिपोर्ट नेगेटिभ आएको बताए।

“समुदायस्तरमा कोरोना संक्रमणको अवस्था के छ भन्ने पहिचान गर्न प्रतिनिधिमूलक रूपमा स्वाब संकलन गरेर परीक्षण गरेका थियौँ”, उनले भने, “सबैको रिपोर्ट नेगेटिभ आएको छ।”

जिल्लामा अहिलेसम्म कोरोना परीक्षणका लागि करिब चार हजारको स्वाब संकलन गरी पीसीआर परीक्षण गरिएको छ। भारतलगायत तेस्रो मुलुकबाट आएर क्वारेन्टाइनमा बसेका र संक्रमण पुष्टि भएकाको सम्पर्कमा आएकासमेत गरी जिल्लामा तीन हजार ७६९ जनाको परीक्षण गरिएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।

तीमध्ये तीन हजार २७० पुरुष र ४९९ महिला रहेको स्वास्थ्य कार्यालयले जनाएको छ । परीक्षण गरिएकामध्ये १८४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको थियो ।

"> तनहुँमा समुदायस्तरमा कोरोना परीक्षण: Dekhapadhi बढी भीडभाड हुने क्षेत्रको प्रतिनिधिमूलक परीक्षण
• अहिलेसम्म ३ हजार ७६९ जनाको कोरोना परीक्षण

तनहुँमा समुदायस्तरमा कोरोना परीक्षण
दमौली। समुदायस्तरमा कोरोना संक्रमणको अवस्था पहिचान गर्न तनहुँका विभिन्न क्षेत्रका व्यक्तिको पीसीआर परीक्षण गरिएको छ।

बढी मानिसको भीडभाड हुने कार्यालय, सुरक्षाकर्मी, सवारी चालक, ग्यारेज वर्कसप, बैंक तथा वित्तीय संस्था, नाईलगायतको परीक्षण गरिएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ।

कार्यालय प्रमुख शङ्करबाबु अधिकारीले हिजो प्राप्त रिपोर्टअनुसार ८१ जनाको रिपोर्ट नेगेटिभ आएको बताए।

“समुदायस्तरमा कोरोना संक्रमणको अवस्था के छ भन्ने पहिचान गर्न प्रतिनिधिमूलक रूपमा स्वाब संकलन गरेर परीक्षण गरेका थियौँ”, उनले भने, “सबैको रिपोर्ट नेगेटिभ आएको छ।”

जिल्लामा अहिलेसम्म कोरोना परीक्षणका लागि करिब चार हजारको स्वाब संकलन गरी पीसीआर परीक्षण गरिएको छ। भारतलगायत तेस्रो मुलुकबाट आएर क्वारेन्टाइनमा बसेका र संक्रमण पुष्टि भएकाको सम्पर्कमा आएकासमेत गरी जिल्लामा तीन हजार ७६९ जनाको परीक्षण गरिएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।

तीमध्ये तीन हजार २७० पुरुष र ४९९ महिला रहेको स्वास्थ्य कार्यालयले जनाएको छ । परीक्षण गरिएकामध्ये १८४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको थियो ।

प्रतिक्रिया दिनुहोस्