काठमाडौं। प्रदेश १ मा ३०० बेड आइसोलेसन थप गरिने भएको छ।

मुख्यमन्त्री शेरधन राईको अध्यक्षतामा हिजो बसेको क्राइसिस मेनेजमेन्ट सेन्टरको बैठकले  विराटनगर महानगरपालिकास्थित मारवाडी सेवा समाजमा ५० बेड, रंगेली नगरपालिका- ७ जनता क्याम्पसको भवनमा १०० बेड आइसोलेसन बनाउने निर्णय गरेको छ।

त्यस्तै सुनसरी हरिनगर गाउँपालिका-१ स्थित वि. जेनेरल अस्पतालमा ५० र बराहक्षेत्र नगरपालिकास्थित कृष्णदास आश्रम, चतरामा १०० बेड क्षमताको आइसोलेसन केन्द्र थप गर्ने निर्णय गरिएको छ।

यी आइसोलेसन केन्द्रहरूमा कोरोनाका लक्षणविहीन संक्रमितहरू राखिने छ।

प्रदेश सरकारले झापा, मोरङ र सुनसरी प्रत्येक जिल्लामा एक/एक वटा निजी होटल र निजी अस्पतालमा आइसोलेसन केन्द्र सञ्चालन गर्ने पनि निर्णय गरेको छ।

प्रदेशस्तरीय सीएमसी बैठकले आन्तरिक मामिला तथा कानून मन्त्रालयले तयार गरेको “लकडाउन खुलेपश्चात कोभिड-१९ रोकथाम, प्रतिकार्य र नियन्त्रण सम्बन्धी कार्ययोजना, २०७७” स्वीकृत गरेको छ।

" /> काठमाडौं। प्रदेश १ मा ३०० बेड आइसोलेसन थप गरिने भएको छ।

"> प्रदेश १ मा ३०० बेड क्षमताको आइसोलेसन केन्द्र थपिने: Dekhapadhi
प्रदेश १ मा ३०० बेड क्षमताको आइसोलेसन केन्द्र थपिने
काठमाडौं। प्रदेश १ मा ३०० बेड आइसोलेसन थप गरिने भएको छ।

मुख्यमन्त्री शेरधन राईको अध्यक्षतामा हिजो बसेको क्राइसिस मेनेजमेन्ट सेन्टरको बैठकले  विराटनगर महानगरपालिकास्थित मारवाडी सेवा समाजमा ५० बेड, रंगेली नगरपालिका- ७ जनता क्याम्पसको भवनमा १०० बेड आइसोलेसन बनाउने निर्णय गरेको छ।

त्यस्तै सुनसरी हरिनगर गाउँपालिका-१ स्थित वि. जेनेरल अस्पतालमा ५० र बराहक्षेत्र नगरपालिकास्थित कृष्णदास आश्रम, चतरामा १०० बेड क्षमताको आइसोलेसन केन्द्र थप गर्ने निर्णय गरिएको छ।

यी आइसोलेसन केन्द्रहरूमा कोरोनाका लक्षणविहीन संक्रमितहरू राखिने छ।

प्रदेश सरकारले झापा, मोरङ र सुनसरी प्रत्येक जिल्लामा एक/एक वटा निजी होटल र निजी अस्पतालमा आइसोलेसन केन्द्र सञ्चालन गर्ने पनि निर्णय गरेको छ।

प्रदेशस्तरीय सीएमसी बैठकले आन्तरिक मामिला तथा कानून मन्त्रालयले तयार गरेको “लकडाउन खुलेपश्चात कोभिड-१९ रोकथाम, प्रतिकार्य र नियन्त्रण सम्बन्धी कार्ययोजना, २०७७” स्वीकृत गरेको छ।

प्रतिक्रिया दिनुहोस्