काठमाडौं। विश्वमा कोरोना भाइरसबाट संक्रमितको हुनेको संख्या दुई करोड नाघेको छ। विश्वमा पहिलोपटक कोरोना देखिएको नौ महीनामा यसबाट संक्रमित हुनेको संख्या दुई करोड नाघेको हो। 

वल्डोमिटर्सको तथ्यांक अनुसार हिजो विश्वमा दुई लाख १२ हजार ३२१ जना संक्रमित थपिएसँगै संक्रमितको संख्या दुई करोड ९ हजार २७० पुगेको हो। विश्वमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या सात लाख ३३ हजार ३६४ पुगेको छ भने एक करोड २८ लाख ८७ हजार २१९ जना संक्रमणमुक्त भएका छन्। विश्वमा अहिले ६३ लाख ८८ हजार ६८७ जना सक्रिय संक्रमित छन्।

सन् २०१९ को डिसेम्बरमा चीनाको वुहानमा पहिलोपटक कोरोना भाइरस देखिएको थियो। अहिले २१५ देशमा यो फैलिएको छ। नेपालमा गएको ९ माघमा पहिलो केस देखिएको थियो।

अहिलेसम्म नेपालमा २२ हजार ९७२ जना संक्रमित भएका छन् भने यसमध्ये १६ हजार ३५३ संक्रमणमुक्त भएका छन्। ७५ जनाको मृत्यु भएको नेपालमा ६ हजार ५४४ जना आइसोलेसनमा रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

" /> काठमाडौं। विश्वमा कोरोना भाइरसबाट संक्रमितको हुनेको संख्या दुई करोड नाघेको छ। विश्वमा पहिलोपटक कोरोना देखिएको नौ महीनामा यसबाट संक्रमित हुनेको संख्या दुई करोड नाघेको हो। 

वल्डोमिटर्सको तथ्यांक अनुसार हिजो विश्वमा दुई लाख १२ हजार ३२१ जना संक्रमित थपिएसँगै संक्रमितको संख्या दुई करोड ९ हजार २७० पुगेको हो। विश्वमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या सात लाख ३३ हजार ३६४ पुगेको छ भने एक करोड २८ लाख ८७ हजार २१९ जना संक्रमणमुक्त भएका छन्। विश्वमा अहिले ६३ लाख ८८ हजार ६८७ जना सक्रिय संक्रमित छन्।

सन् २०१९ को डिसेम्बरमा चीनाको वुहानमा पहिलोपटक कोरोना भाइरस देखिएको थियो। अहिले २१५ देशमा यो फैलिएको छ। नेपालमा गएको ९ माघमा पहिलो केस देखिएको थियो।

अहिलेसम्म नेपालमा २२ हजार ९७२ जना संक्रमित भएका छन् भने यसमध्ये १६ हजार ३५३ संक्रमणमुक्त भएका छन्। ७५ जनाको मृत्यु भएको नेपालमा ६ हजार ५४४ जना आइसोलेसनमा रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

"> विश्वमा कोरोना संक्रमितको संख्या दुई करोड नाघ्यो: Dekhapadhi
विश्वमा कोरोना संक्रमितको संख्या दुई करोड नाघ्यो <p style="text-align: justify;">काठमाडौं। विश्वमा कोरोना भाइरसबाट संक्रमितको हुनेको संख्या दुई करोड नाघेको छ। विश्वमा पहिलोपटक कोरोना देखिएको नौ महीनामा यसबाट संक्रमित हुनेको संख्या दुई करोड नाघेको हो।&nbsp;</p> <p style="text-align: justify;">वल्डोमिटर्सको तथ्यांक अनुसार हिजो विश्वमा दुई लाख १२ हजार ३२१ जना संक्रमित थपिएसँगै संक्रमितको संख्या दुई करोड ९ हजार २७० पुगेको हो। विश्वमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या सात लाख ३३ हजार ३६४ पुगेको छ भने एक करोड २८ लाख ८७ हजार २१९ जना संक्रमणमुक्त भएका छन्। विश्वमा अहिले ६३ लाख ८८ हजार ६८७ जना सक्रिय संक्रमित छन्।</p> <p style="text-align: justify;">सन् २०१९ को डिसेम्बरमा चीनाको वुहानमा पहिलोपटक कोरोना भाइरस देखिएको थियो। अहिले २१५ देशमा यो फैलिएको छ। नेपालमा गएको ९ माघमा पहिलो केस देखिएको थियो।</p> <p style="text-align: justify;">अहिलेसम्म नेपालमा २२ हजार ९७२ जना संक्रमित भएका छन् भने यसमध्ये १६ हजार ३५३ संक्रमणमुक्त भएका छन्। ७५ जनाको मृत्यु भएको नेपालमा ६ हजार ५४४ जना आइसोलेसनमा रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।</p>
प्रतिक्रिया दिनुहोस्