काठमाडाैं। स्क्वास खेलका एक प्रशिक्षक कोरोना भाइरसबाट सङ्क्रमित भएका छन्।
उनले शनिबार पीसीआर परीक्षण गराएका थिए।
परीक्षणको रिपोर्ट आज आएपछि उनीमा सङ्क्रमण पुष्टि भएको हो।
ललितपुरको सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरमा रहेको स्क्वास हलमा आफूसँगै खेल्ने साथीमा गत साता कोरोना पाजेटिभ देखिएपछि पीसीआर परीक्षण गरेको र आफू पनि सङ्क्रमित भएको उनले बताए।
उनी अहिले सातदोबाटोस्थित स्क्वास भवनमा क्वारेन्टिनमा बसेका छन्।
उनी डेढ दशकदेखि स्क्वासका खेलाडीलाई प्रशिक्षण दिँदै आएका छन्।
" /> काठमाडाैं। स्क्वास खेलका एक प्रशिक्षक कोरोना भाइरसबाट सङ्क्रमित भएका छन्।उनले शनिबार पीसीआर परीक्षण गराएका थिए।

">