काठमाडौं। नेपाल कम्प्युनिष्ट पार्टी (नेकपा)का महासचिव विष्णु पौडेलका अंगरक्षक (पीएसओ)लाई कोरोना संक्रमण पुष्टि भएपछि पौडेल आइसोलेनमा बसेका छन्।

शुक्रबार पौडेलसहित उनको सचिवालय, परिवार र सुरक्षामा खटिका प्रहरीहरूको स्वाब संकलन गरी परीक्षणका लागि पठाइएको थियो।

उक्त नमूनाको नतिजा आज आएको हो। जसमा पौडेलका अंगरक्षकलाई कोरोना संक्रमण भएको पुष्टि भएको हो।

कोरोना संक्रमण पुष्टि भएका अंगरक्षकलाई नेपाल प्रहरी अस्पताल लगिएको र महासचिव पौडेल भने घरमै आइसोलेसनमा बसेको उनका स्वकीय सचिव याम पाण्डेले बताए।

“उहाँ अहिले घरमै छुट्टै कोठामा आइसोलेसनमा बस्नुभएको छ। भेटघाट पनि बन्द गर्नुभएको छ”, पाण्डेले भने।

" /> काठमाडौं। नेपाल कम्प्युनिष्ट पार्टी (नेकपा)का महासचिव विष्णु पौडेलका अंगरक्षक (पीएसओ)लाई कोरोना संक्रमण पुष्टि भएपछि पौडेल आइसोलेनमा बसेका छन्।

शुक्रबार पौडेलसहित उनको सचिवालय, परिवार र सुरक्षामा खटिका प्रहरीहरूको स्वाब संकलन गरी परीक्षणका लागि पठाइएको थियो।

उक्त नमूनाको नतिजा आज आएको हो। जसमा पौडेलका अंगरक्षकलाई कोरोना संक्रमण भएको पुष्टि भएको हो।

कोरोना संक्रमण पुष्टि भएका अंगरक्षकलाई नेपाल प्रहरी अस्पताल लगिएको र महासचिव पौडेल भने घरमै आइसोलेसनमा बसेको उनका स्वकीय सचिव याम पाण्डेले बताए।

“उहाँ अहिले घरमै छुट्टै कोठामा आइसोलेसनमा बस्नुभएको छ। भेटघाट पनि बन्द गर्नुभएको छ”, पाण्डेले भने।

"> नेकपा महासचिव पौडेल आइसोलेसनमा, पीएसओलाई कोरोना संक्रमण: Dekhapadhi
नेकपा महासचिव पौडेल आइसोलेसनमा, पीएसओलाई कोरोना संक्रमण
काठमाडौं। नेपाल कम्प्युनिष्ट पार्टी (नेकपा)का महासचिव विष्णु पौडेलका अंगरक्षक (पीएसओ)लाई कोरोना संक्रमण पुष्टि भएपछि पौडेल आइसोलेनमा बसेका छन्।

शुक्रबार पौडेलसहित उनको सचिवालय, परिवार र सुरक्षामा खटिका प्रहरीहरूको स्वाब संकलन गरी परीक्षणका लागि पठाइएको थियो।

उक्त नमूनाको नतिजा आज आएको हो। जसमा पौडेलका अंगरक्षकलाई कोरोना संक्रमण भएको पुष्टि भएको हो।

कोरोना संक्रमण पुष्टि भएका अंगरक्षकलाई नेपाल प्रहरी अस्पताल लगिएको र महासचिव पौडेल भने घरमै आइसोलेसनमा बसेको उनका स्वकीय सचिव याम पाण्डेले बताए।

“उहाँ अहिले घरमै छुट्टै कोठामा आइसोलेसनमा बस्नुभएको छ। भेटघाट पनि बन्द गर्नुभएको छ”, पाण्डेले भने।

प्रतिक्रिया दिनुहोस्