बाँकेमा काेराेना संक्रमित महिलाकाे मृत्यु

काठमाडौं । बाँकेको नेपालगञ्ज मेडिकल कलेज कोहलपुरमा कोरोना संक्रमित एक महिलाको मृत्यु भएको छ।

उपचारको क्रममा उनको आइतबार मृत्यु भएको हो।

७० वर्षीया वृद्धा कोहलपुरको रहेको बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायले बताए।

अस्वस्थ भएपछि उनी उपचारका लागि मेडिकल कजेलमा भर्ना भएकी थिइन्।

याेसँगै नेपालमा काेराेना संक्रमणबाट मृत्य हुनेकाे संख्या ७६ पुगेकाे छ।

प्रतिक्रिया दिनुहोस्