कोभिड-१९ बाट थप दुईजनाको मृत्यु, कूल मृत्यु संख्या ७५ पुग्यो <p>काठमाडौं। कोभिड&ndash;१९ बाट थप दुईजनाको मृत्यु भएको छ।</p> <p>कास्कीका ६२ वर्षीय पुरुष र पर्साकी २० वर्षीया महिलाको साउन २४ गते मृत्यु भएको हो।</p> <p>यससँगै मृत्यु हुनेको संख्या ७५ पुगेको छ।</p>
प्रतिक्रिया दिनुहोस्