काठमाडौं उपत्यकामा ९२ जना कोरोना संक्रमित थपिए
<p>काठमाडौं। काठमाडौं उपत्यकामा आज ९२ जना कोरोना संक्रमित थपिएका छन्।</p>
<p>जसमध्ये ९० जना काठमाडौंका हुन्।</p>
<p>२ जना ललितपुरका भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता प्रा डा जागेश्वर गौतमले आज प्रेस व्रिफिङमा जानकारी दिए।</p>
<p>देशभर भने पछिल्लो २४ घण्टामा ३८० जना संक्रमित थपिएका छन्।</p>
प्रतिक्रिया दिनुहोस्
