काठमाडौं। भारतले नेपाललाई १० थान आइसीयू भेन्टिलेटर सहयोग स्वरूप उपलब्ध गराएको छ।
सैनिक मुख्यालय जंगी अड्डामा आज एक समारोहबीच नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्राले प्रधानसेनापति पूर्णचन्द्र थापालाई ती भेन्टिलेटर हस्तान्तरण गरेका हुन्।
“कोभिड-१९ महामारी रोकथाम, प्रतिकार्य र नियन्त्रणको लागि नेपाल सरकारद्वारा जारी ‘कोभिड-१९ प्रतिकार्य राष्ट्रिय अभियान योजना २०७७’ को सफल कार्यान्वयनमा सहयोग पुर्‍याउने उद्देश्यले भारतद्धारा नेपाली सेनालाई दुई करोड ८० लाख भारतीय रूपैयाँ (चार करोड ४८ लाख नेपाली रूपैयाँ) बराबरको उक्त भेन्टिलेटरहरू उपलब्ध गराएको हो,” नेपाली सेनाले आज जारी गरेको विज्ञप्तिमा उल्लेख छ।
समारोहमा प्रधानसेनापति थापाले भारतको सहयोगप्रति हार्दिक आभार तथा धन्यवाद प्रकट गरेका थिए।
" /> काठमाडौं। भारतले नेपाललाई १० थान आइसीयू भेन्टिलेटर सहयोग स्वरूप उपलब्ध गराएको छ।
सैनिक मुख्यालय जंगी अड्डामा आज एक समारोहबीच नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्राले प्रधानसेनापति पूर्णचन्द्र थापालाई ती भेन्टिलेटर हस्तान्तरण गरेका हुन्।
“कोभिड-१९ महामारी रोकथाम, प्रतिकार्य र नियन्त्रणको लागि नेपाल सरकारद्वारा जारी ‘कोभिड-१९ प्रतिकार्य राष्ट्रिय अभियान योजना २०७७’ को सफल कार्यान्वयनमा सहयोग पुर्‍याउने उद्देश्यले भारतद्धारा नेपाली सेनालाई दुई करोड ८० लाख भारतीय रूपैयाँ (चार करोड ४८ लाख नेपाली रूपैयाँ) बराबरको उक्त भेन्टिलेटरहरू उपलब्ध गराएको हो,” नेपाली सेनाले आज जारी गरेको विज्ञप्तिमा उल्लेख छ।
समारोहमा प्रधानसेनापति थापाले भारतको सहयोगप्रति हार्दिक आभार तथा धन्यवाद प्रकट गरेका थिए।
"> भारतले दियो साढे ४ करोडको १० थान भेन्टिलेटर: Dekhapadhi नेपाललाई १० थान आइसीयू भेन्टिलेटर सहयोग।
• भारतीय राजदूत विनयमोहन क्वात्राले प्रधानसेनापति पूर्णचन्द्र थापालाई ती भेन्टिलेटर हस्तान्तरण गरे।
भारतले दियो साढे ४ करोडको १० थान भेन्टिलेटर
काठमाडौं। भारतले नेपाललाई १० थान आइसीयू भेन्टिलेटर सहयोग स्वरूप उपलब्ध गराएको छ।
सैनिक मुख्यालय जंगी अड्डामा आज एक समारोहबीच नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्राले प्रधानसेनापति पूर्णचन्द्र थापालाई ती भेन्टिलेटर हस्तान्तरण गरेका हुन्।
समारोहमा प्रधानसेनापति थापाले भारतको सहयोगप्रति हार्दिक आभार तथा धन्यवाद प्रकट गरेका थिए।
प्रतिक्रिया दिनुहोस्