कास्की। कोरोना संक्रमित पोखरा-१९ का एक ६२ वर्षीय पुरुष गएराति मृत्यु भएको छ। 
 
१७ साउनमा कोरोनासहित मधुमेहबाट पीडित भई पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गतको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको ‘कोभिड उपचार केन्द्र’  सघन उपचारकक्षमा उपचाररत ती पुरुषको गएराति ११:३५ मा मृत्यु भएको प्रतिष्ठानका निर्देशक सहप्राध्यापक डा. अर्जुन आचार्यले जानकारी दिए। 

हालसम्म पश्चिमाञ्चल अस्पतालमा उपचारका क्रममा तीन संक्रमितको मृत्यु भएको छ। तीमध्ये स्याङ्जाका दुईजना छन्। 

" /> कास्की। कोरोना संक्रमित पोखरा-१९ का एक ६२ वर्षीय पुरुष गएराति मृत्यु भएको छ। 
 
१७ साउनमा कोरोनासहित मधुमेहबाट पीडित भई पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गतको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको ‘कोभिड उपचार केन्द्र’  सघन उपचारकक्षमा उपचाररत ती पुरुषको गएराति ११:३५ मा मृत्यु भएको प्रतिष्ठानका निर्देशक सहप्राध्यापक डा. अर्जुन आचार्यले जानकारी दिए। 

हालसम्म पश्चिमाञ्चल अस्पतालमा उपचारका क्रममा तीन संक्रमितको मृत्यु भएको छ। तीमध्ये स्याङ्जाका दुईजना छन्। 

"> पोखरामा कोरोना संक्रमित पुरुषको मृत्यु: Dekhapadhi
पोखरामा कोरोना संक्रमित पुरुषको मृत्यु <p style="text-align: justify;">कास्की। कोरोना संक्रमित पोखरा-१९ का एक ६२ वर्षीय पुरुष गएराति मृत्यु भएको छ।&nbsp;<br /> &nbsp;<br /> १७ साउनमा कोरोनासहित मधुमेहबाट पीडित भई पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गतको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको &lsquo;कोभिड उपचार केन्द्र&rsquo; &nbsp;सघन उपचारकक्षमा उपचाररत ती पुरुषको गएराति ११:३५ मा मृत्यु भएको प्रतिष्ठानका निर्देशक सहप्राध्यापक डा. अर्जुन आचार्यले जानकारी दिए।&nbsp;</p> <p style="text-align: justify;">हालसम्म पश्चिमाञ्चल अस्पतालमा उपचारका क्रममा तीन संक्रमितको मृत्यु भएको छ। तीमध्ये स्याङ्जाका दुईजना छन्।&nbsp;</p>
प्रतिक्रिया दिनुहोस्