पाँचथर। जिल्लामा हालसम्म एक हजार जनाभन्दा बढीको पीसीआर परीक्षण गरिएको छ।

स्वास्थ्य कार्यालय अनुसार हिजोसम्म यहाँ एक हजार ४८ को पीसीआर परीक्षण गरिएको हो। परीक्षण गरिएकामध्ये पाँचजनामा कोभिड-१९ पोजिटिभ देखिएको थियो।

उनीहरू प्रदेश १ का विभिन्न अस्पतालमा उपचारपछि संक्रमणमुक्त भएर घर फर्किसकेका छन्।

भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्वाङले यहाँ पीसीआर परीक्षणका लागि सामग्री उपलब्ध गराएपछि ठूलो संख्यामा परीक्षण शुरू भएको थियो। यसपछि प्रदेश सरकारले स्वास्थ्य कार्यालयको माध्यमबाट निरन्तर स्वाब परीक्षण किट उपलब्ध गराउँदै आएकाोमा पछिल्लोपटक जिल्लास्थित स्थानीय तहहरुले आफैँले पनि स्वाब परीक्षण किट खरिद गरी परीक्षणको प्रबन्ध गरेका छन्।

जिल्लाका फालेलुङ, याङवरक, फिदिमलगायत स्थानीय तहले स्वाब परीक्षण किट खरिद गरी परीक्षणको प्रबन्ध गरेका हुन्।

पाँचथर क्याम्पस  र फिदिम मावि क्वारेन्टाइनमा चार महिला र ३४ पुरुष गरी ३८ जना रहेको स्वास्थ्य कार्यालयका प्रमुख नारद सुवेदीले बताए।

" /> पाँचथर। जिल्लामा हालसम्म एक हजार जनाभन्दा बढीको पीसीआर परीक्षण गरिएको छ।

"> पाँचथरमा एक हजारभन्दा बढीको पिसीआर: Dekhapadhi
पाँचथरमा एक हजारभन्दा बढीको पिसीआर

प्रतिक्रिया दिनुहोस्