काठमाडौं। कोरोना भाइरस संक्रमबाट दिनदिनै आक्रान्त बनेको ब्राजलिमा मृतकको संख्या एक लाख नाघेको छ। पछिल्लो २४ घण्टामा ८४१ जनाको मृत्यु भएसँगै ब्राजलिमा कोभिड–१९ बाट मृत्यु हुनेको संख्या एक लाख ५४३ पुगेको छ।
वल्डोमिटर्सका अनुसार विश्वमा कोरोनाबाट एक लाख भन्दा बढीको मृत्यु हुने देशको संख्या दुई पुगेको छ। शीर्ष स्थानमा रहेको अमेरिकामा एक लाख ६५ हजार ६७ जनाको मृत्यु भएको छ।
ब्राजलिमा पछिल्लो २४ घण्टामा ४६ हजार ३०५ संक्रमित थपिएका छन्। यससँगै ब्राजलिमा संक्रमितको संख्या तीस लाख १३ हजार ३६९ पुगेको छ।
ब्राजलिमा २० लाख ९४ हजार २९३ जना कोरोना संक्रणमुक्त भएका छन् भने ८ लाख १८ हजार ५३३ सक्रिय संक्रमित छन्। यसमध्ये ८ हजार ३१८ जनाको स्वास्थ्य अवस्था चिन्ताजनक रहेको छ।
" /> काठमाडौं। कोरोना भाइरस संक्रमबाट दिनदिनै आक्रान्त बनेको ब्राजलिमा मृतकको संख्या एक लाख नाघेको छ। पछिल्लो २४ घण्टामा ८४१ जनाको मृत्यु भएसँगै ब्राजलिमा कोभिड–१९ बाट मृत्यु हुनेको संख्या एक लाख ५४३ पुगेको छ।वल्डोमिटर्सका अनुसार विश्वमा कोरोनाबाट एक लाख भन्दा बढीको मृत्यु हुने देशको संख्या दुई पुगेको छ। शीर्ष स्थानमा रहेको अमेरिकामा एक लाख ६५ हजार ६७ जनाको मृत्यु भएको छ।

">