काठमाडौं। छिमेकी देश भारतमा कोरोना भाइरस संक्रमण रफ्तारमा बढिरहेको छ। दैनिक संक्रणमदरमा भारतले अमेरिकामा र ब्राजिललाई समेत उछिन्न थालेको छ।
हिजो भारतमा एकैदिन ६५ हजार ६५ हजार १५६ जना संक्रमित थपिएका छन्। जबकी सोही अवधिमा अमेरिकामा ५३ हजार ७६१ र ब्राजिलमा ४६ हजार ३०६ संक्रमित थपिएका वल्डोमिटर्सको तथ्यांकमा उल्लेख छ।
भारतमा कोरोना संक्रमितको संख्या २१ लाख ५२ हजार २० पुगेको छ भने यसमध्ये १४ लाख ७९ हजार ८०४ जना संक्रमणमुक्त भएका छन्। कोभिड–१९ बाट भारतमा ४३ हजार ४५३ जनाको मृत्यु भएको छ। हिजो मात्र भारतमा ८७५ जनाको मृत्यु भयो। भारतमा ६ लाख २८ हजार ७६३ सक्रिय संक्रमित छन्।
" /> काठमाडौं। छिमेकी देश भारतमा कोरोना भाइरस संक्रमण रफ्तारमा बढिरहेको छ। दैनिक संक्रणमदरमा भारतले अमेरिकामा र ब्राजिललाई समेत उछिन्न थालेको छ।हिजो भारतमा एकैदिन ६५ हजार ६५ हजार १५६ जना संक्रमित थपिएका छन्। जबकी सोही अवधिमा अमेरिकामा ५३ हजार ७६१ र ब्राजिलमा ४६ हजार ३०६ संक्रमित थपिएका वल्डोमिटर्सको तथ्यांकमा उल्लेख छ।

">