महाेत्तरी। महोत्तरीमा ९ सशस्त्र प्रहरीसहित १४ जनामा आज कोभिड-१९ पुष्टि भएको छ।

सशस्त्र प्रहरी बल, सीमा पोष्ट सम्सीमा कार्यरत आठ र बर्दिवास नगरपालिका-४ स्थित सशस्त्र प्रहरी बल, प्रदेश–२ छिन्नमस्ता बाहिनीका एकजनामा काेराेना भाइरस संक्रमण पुष्टि भएकाे हाे।

यससँगै जिल्लामा अब कूल सङ्क्रमितको संख्या ८६८ पुगेको प्रदेश-२ स्वास्थ्य निर्देशनालयले जनाएको छ।

प्रदेश २ सरकारका आन्तरिक मामिला तथा कानूनमन्त्री ज्ञानेन्द्रकुमार यादवमा कोभिड-१९ पुष्टि भएपछि उनको सम्पर्कमा रहेकाको स्वाब सङ्कलन गरी परीक्षण गरिएको छ।  रासस

" /> महाेत्तरी। महोत्तरीमा ९ सशस्त्र प्रहरीसहित १४ जनामा आज कोभिड-१९ पुष्टि भएको छ।

सशस्त्र प्रहरी बल, सीमा पोष्ट सम्सीमा कार्यरत आठ र बर्दिवास नगरपालिका-४ स्थित सशस्त्र प्रहरी बल, प्रदेश–२ छिन्नमस्ता बाहिनीका एकजनामा काेराेना भाइरस संक्रमण पुष्टि भएकाे हाे।

यससँगै जिल्लामा अब कूल सङ्क्रमितको संख्या ८६८ पुगेको प्रदेश-२ स्वास्थ्य निर्देशनालयले जनाएको छ।

प्रदेश २ सरकारका आन्तरिक मामिला तथा कानूनमन्त्री ज्ञानेन्द्रकुमार यादवमा कोभिड-१९ पुष्टि भएपछि उनको सम्पर्कमा रहेकाको स्वाब सङ्कलन गरी परीक्षण गरिएको छ।  रासस

"> सशस्त्र प्रहरीका ९ जवानमा काेराेना संक्रमण: Dekhapadhi
सशस्त्र प्रहरीका ९ जवानमा काेराेना संक्रमण <p style="text-align: justify;">महाेत्तरी। महोत्तरीमा ९ सशस्त्र प्रहरीसहित १४ जनामा आज कोभिड-१९ पुष्टि भएको छ।</p> <p style="text-align: justify;">सशस्त्र प्रहरी बल, सीमा पोष्ट सम्सीमा कार्यरत आठ र बर्दिवास नगरपालिका-४ स्थित सशस्त्र प्रहरी बल, प्रदेश&ndash;२ छिन्नमस्ता बाहिनीका एकजनामा काेराेना भाइरस संक्रमण पुष्टि भएकाे हाे।</p> <p style="text-align: justify;">यससँगै जिल्लामा अब कूल सङ्क्रमितको संख्या ८६८ पुगेको प्रदेश-२ स्वास्थ्य निर्देशनालयले जनाएको छ।</p> <p style="text-align: justify;">प्रदेश २ सरकारका आन्तरिक मामिला तथा कानूनमन्त्री ज्ञानेन्द्रकुमार यादवमा कोभिड-१९ पुष्टि भएपछि उनको सम्पर्कमा रहेकाको स्वाब सङ्कलन गरी परीक्षण गरिएको छ।&nbsp; <em>रासस</em></p>
प्रतिक्रिया दिनुहोस्