कोभिड-१९ बाट थप तीनजनाको मृत्यु, कूल मृत्यु संख्या ७३ पुग्यो <p>काठमाडाैं। काेभिड-१९ बाट थप तीनजनाकाे मृत्यु भएकाे छ।</p> <p>स्वास्थ्य मन्त्रालयका अनुसार मृत्यु हुनेमा पर्साका ७४ वर्षीय र माेरङका ५८ वर्षीय पुरूष छन्। त्यस्तै काठमाडाैं&nbsp; टाेखाकी ४१ वर्षीया महिलाकाे पनि काेराेना संक्रमणबाट मृत्यु भएकाे मन्त्रालयकाे भनाइ छ।</p> <p>याे सँगै नेपालमा मृत्यु हुनेकाे संख्या ७३ पुगेकाे छ।</p>
प्रतिक्रिया दिनुहोस्