काठमाडाैं उपत्यकामा थपिए ६२ कोरोना संक्रमित
<p>काठमाडाैं। पछिल्लो २४ घण्टामा काठमाडाैं उपत्यकामा ६२ जना कोरोना भाइरसका नयाँ संक्रमित थपिएका छन्।</p>
<p>स्वास्थ्य मन्त्रालयले आज दिएको जानकारी अनुसार काठमाडाैंमा ५६, ललितपुर र भक्तपुरमा तीन/तीनजनामा कोरोना भाइरस संक्रमण देखिएको हो।</p>
प्रतिक्रिया दिनुहोस्
