नुवाकाेट।  कोरोना भाइरस संक्रमण फैलिएपछि नुवाकोटमा  निषेधाज्ञा जारी गरिएकाे छ।

जिल्ला प्रशासन कार्यालय नुवाकोटले आज राति १२ बजेदेखि १० दिनसम्म लागू हुने गरी निषेधाज्ञा जारी गरेको हो।

प्रमुख जिल्ला अधिकारी झंकनाथ ढकालका अनुसार समुदायस्तरमा कोभिड-१९ को संक्रमण रोकथाम तथा नियन्त्रण गर्न जिल्ला सङ्कट व्यवस्थापन केन्द्रको शुक्रबार साँझ बसेको बैठकको निर्णयानुसार जिल्लाको मुख्यमुख्य बजार क्षेत्र, बाहिरी जिल्लासँग सीमा जोडिएका नाका क्षेत्र, सडक मार्गको पहुँच भएको स्थानमा आज मध्यराति १२ बजेदेखि १० दिनसम्मका लागि निषेधाज्ञा लगाइएको छ।

स्थानीय प्रशासन ऐन र सङ्क्रामक रोग ऐनअनुसार जारी गरिएको निषेधाज्ञा नुवाकोटको विदुर नगरपालिका, लिखु गाउँपालिका र सूर्यगढी गाउँपालिकाको सबै क्षेत्र तोकिएको छ।

यसैगरी बेलकोटगढी नगरपालिकाको वडा नं ५, ७, ८, १०, ११, १२ र १३ वडाको सबै क्षेत्र, पञ्चकन्या गाउँपालिकाका वडा नं १, २ र ३ को सम्पूर्ण क्षेत्र, शिवपुरी गाउँपालिकाकाको वडा नं ६, ७ र ८ का सम्पूर्ण क्षेत्र र ककनी गाउँपालिकाका पासाङल्हामु राजमार्ग आसपासका वडा नं १, २, ४ र ६ का सम्पूर्ण क्षेत्रमा आज रातको १२ बजदेखि निषेधाज्ञा लगाइएको केन्द्रका संयोजक एवं नुवाकोटका प्रजिअ ढकालले जानकारी दिए।रासस

" /> नुवाकाेट।  कोरोना भाइरस संक्रमण फैलिएपछि नुवाकोटमा  निषेधाज्ञा जारी गरिएकाे छ।

"> नुवाकोटमा निषेधाज्ञा जारी, आज राति १२ बजेदेखि १० दिनसम्म लागू हुने: Dekhapadhi
नुवाकोटमा निषेधाज्ञा जारी, आज राति १२ बजेदेखि १० दिनसम्म लागू हुने
नुवाकाेट।  कोरोना भाइरस संक्रमण फैलिएपछि नुवाकोटमा  निषेधाज्ञा जारी गरिएकाे छ।

जिल्ला प्रशासन कार्यालय नुवाकोटले आज राति १२ बजेदेखि १० दिनसम्म लागू हुने गरी निषेधाज्ञा जारी गरेको हो।

प्रमुख जिल्ला अधिकारी झंकनाथ ढकालका अनुसार समुदायस्तरमा कोभिड-१९ को संक्रमण रोकथाम तथा नियन्त्रण गर्न जिल्ला सङ्कट व्यवस्थापन केन्द्रको शुक्रबार साँझ बसेको बैठकको निर्णयानुसार जिल्लाको मुख्यमुख्य बजार क्षेत्र, बाहिरी जिल्लासँग सीमा जोडिएका नाका क्षेत्र, सडक मार्गको पहुँच भएको स्थानमा आज मध्यराति १२ बजेदेखि १० दिनसम्मका लागि निषेधाज्ञा लगाइएको छ।

स्थानीय प्रशासन ऐन र सङ्क्रामक रोग ऐनअनुसार जारी गरिएको निषेधाज्ञा नुवाकोटको विदुर नगरपालिका, लिखु गाउँपालिका र सूर्यगढी गाउँपालिकाको सबै क्षेत्र तोकिएको छ।

यसैगरी बेलकोटगढी नगरपालिकाको वडा नं ५, ७, ८, १०, ११, १२ र १३ वडाको सबै क्षेत्र, पञ्चकन्या गाउँपालिकाका वडा नं १, २ र ३ को सम्पूर्ण क्षेत्र, शिवपुरी गाउँपालिकाकाको वडा नं ६, ७ र ८ का सम्पूर्ण क्षेत्र र ककनी गाउँपालिकाका पासाङल्हामु राजमार्ग आसपासका वडा नं १, २, ४ र ६ का सम्पूर्ण क्षेत्रमा आज रातको १२ बजदेखि निषेधाज्ञा लगाइएको केन्द्रका संयोजक एवं नुवाकोटका प्रजिअ ढकालले जानकारी दिए।रासस

प्रतिक्रिया दिनुहोस्