काठमाडौं। कोरोना महामारीका कारण विदेशमा अप्ठेराेमा परेका एक हजार १३ जना नेपाली आज स्वदेश फर्केका छन्।

उनीहरू आज विभिन्न एअरलाइन्सको ६ वटा उडानमा स्वदेश फर्केका हुन्।

कोभिड-१९ जोखिम व्यवस्थापन केन्द्र (सीसीएमसी)का अनुसार आज हिमालयन एअरलाइन्समार्फत् साउदी अरबबाट १५४ जना फर्केका छन्।

नेपाल एअरलाइन्समार्फत् यूएईबाट एउटा शवसहित १५१ काठमाडौं आइपुगेका छन्। साउदी अरबबाट नेपाल एअरलाइन्समार्फत् आज २६१ जना स्वदेश फर्केका छन्।

मलेसियाबाट हिमालयन एअरलाइन्समार्फत् १५६ जना स्वदेश फर्केको केन्द्रले जनाएको छ। यस्तै अष्ट्रेलियाबाट दुईवटा उडानमार्फत् आज २९२ जना काठमाडौं आएका छन्।

आज स्वदेश फर्केका सबैलाई नेपाली सेनाको व्यवस्थापनमा प्रादेशिकरूपमा स्थापना गरिएको होल्डिङ सेन्टरहरूमा राखिएको छ।

“होल्डिङ सेन्टरहरूमा व्यक्तिगत विवरण संकलन, स्वास्थ्य परीक्षणलगायतका आवश्यक प्रक्रिया पूरा गरी सम्बन्धित प्रदेशहरूको समन्वयमा क्वारेन्टाइनहरूमा पठाउने तयारी भइरहेको छ,” केन्द्रद्वारा आज जारी विज्ञप्तिमा भनिएको छ।

" /> काठमाडौं। कोरोना महामारीका कारण विदेशमा अप्ठेराेमा परेका एक हजार १३ जना नेपाली आज स्वदेश फर्केका छन्।

उनीहरू आज विभिन्न एअरलाइन्सको ६ वटा उडानमा स्वदेश फर्केका हुन्।

कोभिड-१९ जोखिम व्यवस्थापन केन्द्र (सीसीएमसी)का अनुसार आज हिमालयन एअरलाइन्समार्फत् साउदी अरबबाट १५४ जना फर्केका छन्।

नेपाल एअरलाइन्समार्फत् यूएईबाट एउटा शवसहित १५१ काठमाडौं आइपुगेका छन्। साउदी अरबबाट नेपाल एअरलाइन्समार्फत् आज २६१ जना स्वदेश फर्केका छन्।

मलेसियाबाट हिमालयन एअरलाइन्समार्फत् १५६ जना स्वदेश फर्केको केन्द्रले जनाएको छ। यस्तै अष्ट्रेलियाबाट दुईवटा उडानमार्फत् आज २९२ जना काठमाडौं आएका छन्।

आज स्वदेश फर्केका सबैलाई नेपाली सेनाको व्यवस्थापनमा प्रादेशिकरूपमा स्थापना गरिएको होल्डिङ सेन्टरहरूमा राखिएको छ।

“होल्डिङ सेन्टरहरूमा व्यक्तिगत विवरण संकलन, स्वास्थ्य परीक्षणलगायतका आवश्यक प्रक्रिया पूरा गरी सम्बन्धित प्रदेशहरूको समन्वयमा क्वारेन्टाइनहरूमा पठाउने तयारी भइरहेको छ,” केन्द्रद्वारा आज जारी विज्ञप्तिमा भनिएको छ।

"> विदेशमा समस्यामा परेका एक हजार १३ नेपाली स्वदेश फर्किए: Dekhapadhi
विदेशमा समस्यामा परेका एक हजार १३ नेपाली स्वदेश फर्किए
काठमाडौं। कोरोना महामारीका कारण विदेशमा अप्ठेराेमा परेका एक हजार १३ जना नेपाली आज स्वदेश फर्केका छन्।

उनीहरू आज विभिन्न एअरलाइन्सको ६ वटा उडानमा स्वदेश फर्केका हुन्।

कोभिड-१९ जोखिम व्यवस्थापन केन्द्र (सीसीएमसी)का अनुसार आज हिमालयन एअरलाइन्समार्फत् साउदी अरबबाट १५४ जना फर्केका छन्।

नेपाल एअरलाइन्समार्फत् यूएईबाट एउटा शवसहित १५१ काठमाडौं आइपुगेका छन्। साउदी अरबबाट नेपाल एअरलाइन्समार्फत् आज २६१ जना स्वदेश फर्केका छन्।

मलेसियाबाट हिमालयन एअरलाइन्समार्फत् १५६ जना स्वदेश फर्केको केन्द्रले जनाएको छ। यस्तै अष्ट्रेलियाबाट दुईवटा उडानमार्फत् आज २९२ जना काठमाडौं आएका छन्।

आज स्वदेश फर्केका सबैलाई नेपाली सेनाको व्यवस्थापनमा प्रादेशिकरूपमा स्थापना गरिएको होल्डिङ सेन्टरहरूमा राखिएको छ।

“होल्डिङ सेन्टरहरूमा व्यक्तिगत विवरण संकलन, स्वास्थ्य परीक्षणलगायतका आवश्यक प्रक्रिया पूरा गरी सम्बन्धित प्रदेशहरूको समन्वयमा क्वारेन्टाइनहरूमा पठाउने तयारी भइरहेको छ,” केन्द्रद्वारा आज जारी विज्ञप्तिमा भनिएको छ।

प्रतिक्रिया दिनुहोस्