काठमाडाैं उपत्यकामा थपिए १०६ जना कोरोना संक्रमित
<p style="text-align: justify;">काठमाडाैं। पछिल्लो २४ घण्टामा काठमाडाैं उपत्यकामा १०६ जना कोरोना भाइरसका नयाँ संक्रमित थपिएका छन्।</p>
<p style="text-align: justify;">स्वास्थ्य मन्त्रालयले आज दिएको जानकारी अनुसार काठमाडाैंमा ९२, ललितपुरका १० र भक्तपुरका चारजनामा कोरोना भाइरस पोजिटिभ देखिएको हो।</p>
प्रतिक्रिया दिनुहोस्
