काठमाडौं। न्यूरोडका दुई जना व्यापारीमा कोरोना संक्रमण पुष्टि भएको छ। आज बिहान आएको रिपोर्ट अनुसार कपडा पसल सञ्चालन गर्दै आएका दुई व्यापारीको पीसीआर रिपोर्ट पोजिटिभ आएको हो।

अहिले न्यूरोड क्षेत्रदेखि महाबौद्धसम्मका सम्पूर्ण बजार ब्यवसाय बन्द गरिएको काठमाडौं महानगरपालिका २२ नम्बर वडाका वडाअध्यक्ष चिनीकाजी महर्जनले जानकारी दिए।

थप संक्रमण फैलिनबाट बचाउन तथा संक्रमतिको कन्याक्ट ट्रेसिङका लागि पसल तथा कार्यालयहरू बन्द गरिएको वडाअध्यक्ष महर्जनले बताए।

यसअघि महाबौद्धका एक व्यापारीको परिवारका ५ जना सदस्यमा कोरोना संक्रमण देखिएको थियो।

जिल्ला प्रशासन कार्यालय काठमाडौंले सजगता अपनाउनका लागि सिल नभई पसल बन्द गरिएको जनाएको छ। सहायक प्रमुख जिल्ला अधिकारी जनकराज भट्टले कोरोना संक्रमतिको सम्पर्कमा रहेका व्यक्तिहरूको कन्ट्याक्ट ट्रेसिङ गरेर पीसीआर परीक्षण गरिने बताए।

" /> काठमाडौं। न्यूरोडका दुई जना व्यापारीमा कोरोना संक्रमण पुष्टि भएको छ। आज बिहान आएको रिपोर्ट अनुसार कपडा पसल सञ्चालन गर्दै आएका दुई व्यापारीको पीसीआर रिपोर्ट पोजिटिभ आएको हो।

अहिले न्यूरोड क्षेत्रदेखि महाबौद्धसम्मका सम्पूर्ण बजार ब्यवसाय बन्द गरिएको काठमाडौं महानगरपालिका २२ नम्बर वडाका वडाअध्यक्ष चिनीकाजी महर्जनले जानकारी दिए।

थप संक्रमण फैलिनबाट बचाउन तथा संक्रमतिको कन्याक्ट ट्रेसिङका लागि पसल तथा कार्यालयहरू बन्द गरिएको वडाअध्यक्ष महर्जनले बताए।

यसअघि महाबौद्धका एक व्यापारीको परिवारका ५ जना सदस्यमा कोरोना संक्रमण देखिएको थियो।

जिल्ला प्रशासन कार्यालय काठमाडौंले सजगता अपनाउनका लागि सिल नभई पसल बन्द गरिएको जनाएको छ। सहायक प्रमुख जिल्ला अधिकारी जनकराज भट्टले कोरोना संक्रमतिको सम्पर्कमा रहेका व्यक्तिहरूको कन्ट्याक्ट ट्रेसिङ गरेर पीसीआर परीक्षण गरिने बताए।

"> दुई व्यापारीमा कोरोना संक्रमण, न्यूरोड र महाबौद्ध क्षेत्रको बजार बन्द: Dekhapadhi
दुई व्यापारीमा कोरोना संक्रमण, न्यूरोड र महाबौद्ध क्षेत्रको बजार बन्द
काठमाडौं। न्यूरोडका दुई जना व्यापारीमा कोरोना संक्रमण पुष्टि भएको छ। आज बिहान आएको रिपोर्ट अनुसार कपडा पसल सञ्चालन गर्दै आएका दुई व्यापारीको पीसीआर रिपोर्ट पोजिटिभ आएको हो।

अहिले न्यूरोड क्षेत्रदेखि महाबौद्धसम्मका सम्पूर्ण बजार ब्यवसाय बन्द गरिएको काठमाडौं महानगरपालिका २२ नम्बर वडाका वडाअध्यक्ष चिनीकाजी महर्जनले जानकारी दिए।

थप संक्रमण फैलिनबाट बचाउन तथा संक्रमतिको कन्याक्ट ट्रेसिङका लागि पसल तथा कार्यालयहरू बन्द गरिएको वडाअध्यक्ष महर्जनले बताए।

यसअघि महाबौद्धका एक व्यापारीको परिवारका ५ जना सदस्यमा कोरोना संक्रमण देखिएको थियो।

जिल्ला प्रशासन कार्यालय काठमाडौंले सजगता अपनाउनका लागि सिल नभई पसल बन्द गरिएको जनाएको छ। सहायक प्रमुख जिल्ला अधिकारी जनकराज भट्टले कोरोना संक्रमतिको सम्पर्कमा रहेका व्यक्तिहरूको कन्ट्याक्ट ट्रेसिङ गरेर पीसीआर परीक्षण गरिने बताए।

प्रतिक्रिया दिनुहोस्