काठमाडौं। उपत्यकाका तीनवटै जिल्ला प्रशासन कार्यालयको अत्यावश्यक बाहेकको सेवा भदौ ८ गतेसम्मको लागि स्थगित भएको छ।
तीनवटै जिल्लाको प्रमुख जिल्ला अधिकारी, सुरक्षा निकाय र सरोकारवाल निकायका प्रमुखहरूको आज बसेको बैठकले आगामी भदौ ८ गतेसम्मको लागि जिल्ला प्रशासन कार्यालयबाट नियमित गरिने अत्यावश्यक सेवा बाहेक अन्य सबै सेवा बन्द गर्ने निर्णय गरेको हो।
कार्यालयहरूमा सेवाग्राहीको भीडभाड अत्याधिक बढेको र कार्यालयबाटै कोभिड-१९ को संक्रमण सर्वसाधारणमा फैलिन सक्ने जोखिम पनि बढेकाले साउन २५ गतेबाट अत्यावश्यक बाहेकको सेवा बन्द गर्ने निर्णय भएको काठमाडौं जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत कमलप्रसाद पाण्डेले आज जारी गरेको विज्ञप्तिमा उल्लेख छ।
के–के सेवा स्थगित भए ?
नयाँ नागरिकता वितरण
नागरिकता प्रतिलिपि वितरण
हातहतियार दर्ता/नविकरण
संस्था दर्ता/पत्रपत्रिका दर्ता साथै नविकरण सम्बन्धी कार्य
निजी सुरक्षा कम्पनी नविकरण
राहदानी वितरण
नाबालिग परिचयपत्र वितरण
अन्य अत्यावश्यक नभएका सेवाहरू
नियमित सञ्चालनमा रहने सेवाहरु
शान्ति सुरक्षासम्बन्धी सेवा
ठाडाे निवेदन र उजुरी
मुद्दासम्बन्धी कार्य
अत्यावश्यक कामकाे लागि सवारी पाससम्बन्धी कार्य
विपद् व्यवस्थापन व्यवस्थापनसम्बन्धी कार्य
अत्यावश्यक सेवाको लागि जिल्ला प्रशासन कार्यालय जाने व्यक्तिहरूले स्वास्थ्य सम्बन्धी मापदण्ड पूरा गरी अनिवार्य मास्कको प्रयोग गर्नुपर्ने पाण्डेले बताए।

उपत्यकाका तीनवटै जिल्ला प्रशासन कार्यालयका के–के सेवा स्थगित भए ?: Dekhapadhi
उपत्यकाका तीनवटै जिल्ला प्रशासन कार्यालयका के–के सेवा स्थगित भए ?