काठमाडाैं उपत्यकामा ८७ कोरोना संक्रमित थपिए
<p>काठमाडाैं। पछिल्लो २४ घण्टामा काठमाडाैं उपत्यका ८७ जना कोरोना भाइरसका नयाँ संक्रमित थपिएका छन।</p>
<p>स्वास्थ्य मन्त्रालयले आज दिएको जानकारी अनुसार काठमाडाैं जिल्लामा ७६, ललितपुरका १० र भक्तपुरका १ जनामा कोरोना भाइरस पोजिटिभ देखिएको हो।</p>
<p>देशभर पछिल्लो २४ घण्टामा ३६० नयाँ संक्रमित थपिएका छन् भने ५ जनाको मृत्यु भएको छ।</p>
प्रतिक्रिया दिनुहोस्
