काठमाडौं। कोरोना भाइरसको औषधि बनाउने सवालमा रुस निकै अघि बढेको छ। उक्त मुलुकका विभिन्न संस्था तथा विशेषज्ञ यो काममा दिनरात जुटिरहेका छन्। यही क्रममा त्यहाँका विशेषज्ञहरुले कोरोनाबाट जोगिन सहज उपाय पनि सुझाएका छन्, विशेषगरी घरबाट विभिन्न काममा सिलसिलामा बाहिर निस्कनेका लागि।

घरबाहिर निस्कँदा मास्कको प्रयोग अनिवार्य रहेको तथ्य अब कसैले बताइरहनु पर्दैन। साथै, तपाईंले ह्यान्डस्यानिटाइजर पनि बोकेर बाहिर जानु हुन्छ। कोरोना भाइरसबाट जोगिन यी दुई चिज आधारभूत जरुरत हुन्। यसबारे कोरोनाको प्रारम्भकालमै धेरै चर्चा भइसकेको छ।

विशेषज्ञहरुले तातो पानीलाई पनि उत्तिकै महत्वपूर्ण मानेका छन्। तपाईं कार्यालय वा अन्य कुनै पनि ठाउँमा पुग्नु भएको छ भने पहिला तातो पानी पिउनुस्। तपाईं काम गर्ने वा पुगेको ठाउँमा त्यो सुविधा छ भने त राम्रै भो, नत्र तातोपानी आफूसँग ब्यागमा बोक्नोस्। कुनै पनि सार्वजनिक यातायात वा अन्य भीडबाट निस्कनासाथ तातो पानी पिउँदा शरीरमा प्रवेश गर्न भ्याइसकेको भाइरस पनि मर्छ।

दोस्रो तरिका भनेको प्रशस्त पानी पिउनु हो। तातो पानी धेरै पिउन सकिँदैन, तर सामान्य पानी पिउन सहज हुन्छ। यदि तपाईं पर्याप्त पानी पिउनु हुन्छ भने, तपाईंको शरीरमा भाइरस हुर्कन सक्दैन।

सामान्य तापमानमा राखिएको पानी दिनभरिमा पर्याप्त पिउँदा तपाईंको शरीरमा प्रवेश गरेको भाइरस २४ घण्टाभित्र ९३ प्रतिशत मर्ने विशेषज्ञहरुले बताएका छन्। त्यसकारण पानी पिउनु पनि भाइरस नियन्त्रणको एउटा उपाय हो।

केही समयदेखि बेसारको चर्चा नेपालमा पनि निकै भएको छ। विशेषज्ञहरु नै के मान्न थालेका छन् भने, बेसार मिसाएको दुध पिउनाले कोरोना भाइरस मर्छ। यस्तो दुधलाई उनीहरुले गोल्डेन मिल्क नाम दिएका छन्। उसो त वर्षाद्मा अपाच्य हुने कारणले दुध सेवन कम गर्न सल्लाह दिने गरिन्छ। तर विशेषज्ञहरुका अनुसार बेसार मिसाएको दुधले कोरोना भाइरस मार्न मद्दत गर्ने हुनाले यसको सेवन गर्नु राम्रो हुन्छ। त्यसकारण दैनिक रुपमा गोल्डेन मिल्क पिउनु कोरोना नियन्त्रणमा मद्दतकारी हुने उनीहरुको भनाइ छ।

(एजेन्सी)

" /> काठमाडौं। कोरोना भाइरसको औषधि बनाउने सवालमा रुस निकै अघि बढेको छ। उक्त मुलुकका विभिन्न संस्था तथा विशेषज्ञ यो काममा दिनरात जुटिरहेका छन्। यही क्रममा त्यहाँका विशेषज्ञहरुले कोरोनाबाट जोगिन सहज उपाय पनि सुझाएका छन्, विशेषगरी घरबाट विभिन्न काममा सिलसिलामा बाहिर निस्कनेका लागि।

घरबाहिर निस्कँदा मास्कको प्रयोग अनिवार्य रहेको तथ्य अब कसैले बताइरहनु पर्दैन। साथै, तपाईंले ह्यान्डस्यानिटाइजर पनि बोकेर बाहिर जानु हुन्छ। कोरोना भाइरसबाट जोगिन यी दुई चिज आधारभूत जरुरत हुन्। यसबारे कोरोनाको प्रारम्भकालमै धेरै चर्चा भइसकेको छ।

विशेषज्ञहरुले तातो पानीलाई पनि उत्तिकै महत्वपूर्ण मानेका छन्। तपाईं कार्यालय वा अन्य कुनै पनि ठाउँमा पुग्नु भएको छ भने पहिला तातो पानी पिउनुस्। तपाईं काम गर्ने वा पुगेको ठाउँमा त्यो सुविधा छ भने त राम्रै भो, नत्र तातोपानी आफूसँग ब्यागमा बोक्नोस्। कुनै पनि सार्वजनिक यातायात वा अन्य भीडबाट निस्कनासाथ तातो पानी पिउँदा शरीरमा प्रवेश गर्न भ्याइसकेको भाइरस पनि मर्छ।

दोस्रो तरिका भनेको प्रशस्त पानी पिउनु हो। तातो पानी धेरै पिउन सकिँदैन, तर सामान्य पानी पिउन सहज हुन्छ। यदि तपाईं पर्याप्त पानी पिउनु हुन्छ भने, तपाईंको शरीरमा भाइरस हुर्कन सक्दैन।

सामान्य तापमानमा राखिएको पानी दिनभरिमा पर्याप्त पिउँदा तपाईंको शरीरमा प्रवेश गरेको भाइरस २४ घण्टाभित्र ९३ प्रतिशत मर्ने विशेषज्ञहरुले बताएका छन्। त्यसकारण पानी पिउनु पनि भाइरस नियन्त्रणको एउटा उपाय हो।

केही समयदेखि बेसारको चर्चा नेपालमा पनि निकै भएको छ। विशेषज्ञहरु नै के मान्न थालेका छन् भने, बेसार मिसाएको दुध पिउनाले कोरोना भाइरस मर्छ। यस्तो दुधलाई उनीहरुले गोल्डेन मिल्क नाम दिएका छन्। उसो त वर्षाद्मा अपाच्य हुने कारणले दुध सेवन कम गर्न सल्लाह दिने गरिन्छ। तर विशेषज्ञहरुका अनुसार बेसार मिसाएको दुधले कोरोना भाइरस मार्न मद्दत गर्ने हुनाले यसको सेवन गर्नु राम्रो हुन्छ। त्यसकारण दैनिक रुपमा गोल्डेन मिल्क पिउनु कोरोना नियन्त्रणमा मद्दतकारी हुने उनीहरुको भनाइ छ।

(एजेन्सी)

"> घरबाहिर जानेका लागि कोरोनोबाट बच्ने तीन सूत्र: Dekhapadhi विशेषज्ञहरुले तातो पानीलाई पनि उत्तिकै महत्वपूर्ण मानेका छन्।
• पर्याप्त पिउँदा तपाईंको शरीरमा प्रवेश गरेको भाइरस २४ घण्टाभित्र ९३ प्रतिशत मर्ने विशेषज्ञहरुको भनाइ छ।
• विशेषज्ञहरु नै के मान्न थालेका छन् भने, बेसार मिसाएको दुध पिउनाले कोरोना भाइरस मर्छ।

फाइल तस्बिर
घरबाहिर जानेका लागि कोरोनोबाट बच्ने तीन सूत्र
काठमाडौं। कोरोना भाइरसको औषधि बनाउने सवालमा रुस निकै अघि बढेको छ। उक्त मुलुकका विभिन्न संस्था तथा विशेषज्ञ यो काममा दिनरात जुटिरहेका छन्। यही क्रममा त्यहाँका विशेषज्ञहरुले कोरोनाबाट जोगिन सहज उपाय पनि सुझाएका छन्, विशेषगरी घरबाट विभिन्न काममा सिलसिलामा बाहिर निस्कनेका लागि।

घरबाहिर निस्कँदा मास्कको प्रयोग अनिवार्य रहेको तथ्य अब कसैले बताइरहनु पर्दैन। साथै, तपाईंले ह्यान्डस्यानिटाइजर पनि बोकेर बाहिर जानु हुन्छ। कोरोना भाइरसबाट जोगिन यी दुई चिज आधारभूत जरुरत हुन्। यसबारे कोरोनाको प्रारम्भकालमै धेरै चर्चा भइसकेको छ।

विशेषज्ञहरुले तातो पानीलाई पनि उत्तिकै महत्वपूर्ण मानेका छन्। तपाईं कार्यालय वा अन्य कुनै पनि ठाउँमा पुग्नु भएको छ भने पहिला तातो पानी पिउनुस्। तपाईं काम गर्ने वा पुगेको ठाउँमा त्यो सुविधा छ भने त राम्रै भो, नत्र तातोपानी आफूसँग ब्यागमा बोक्नोस्। कुनै पनि सार्वजनिक यातायात वा अन्य भीडबाट निस्कनासाथ तातो पानी पिउँदा शरीरमा प्रवेश गर्न भ्याइसकेको भाइरस पनि मर्छ।

दोस्रो तरिका भनेको प्रशस्त पानी पिउनु हो। तातो पानी धेरै पिउन सकिँदैन, तर सामान्य पानी पिउन सहज हुन्छ। यदि तपाईं पर्याप्त पानी पिउनु हुन्छ भने, तपाईंको शरीरमा भाइरस हुर्कन सक्दैन।

सामान्य तापमानमा राखिएको पानी दिनभरिमा पर्याप्त पिउँदा तपाईंको शरीरमा प्रवेश गरेको भाइरस २४ घण्टाभित्र ९३ प्रतिशत मर्ने विशेषज्ञहरुले बताएका छन्। त्यसकारण पानी पिउनु पनि भाइरस नियन्त्रणको एउटा उपाय हो।

केही समयदेखि बेसारको चर्चा नेपालमा पनि निकै भएको छ। विशेषज्ञहरु नै के मान्न थालेका छन् भने, बेसार मिसाएको दुध पिउनाले कोरोना भाइरस मर्छ। यस्तो दुधलाई उनीहरुले गोल्डेन मिल्क नाम दिएका छन्। उसो त वर्षाद्मा अपाच्य हुने कारणले दुध सेवन कम गर्न सल्लाह दिने गरिन्छ। तर विशेषज्ञहरुका अनुसार बेसार मिसाएको दुधले कोरोना भाइरस मार्न मद्दत गर्ने हुनाले यसको सेवन गर्नु राम्रो हुन्छ। त्यसकारण दैनिक रुपमा गोल्डेन मिल्क पिउनु कोरोना नियन्त्रणमा मद्दतकारी हुने उनीहरुको भनाइ छ।

(एजेन्सी)

प्रतिक्रिया दिनुहोस्