काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को परिवारसहित सचिवालय तथा निजी अंगरक्षकहरूको स्वाब परीक्षणको रिपोर्ट नेगेटिभ आएको छ।
प्रचण्डका प्रेस संयोजक विष्णु सापकोटा ‘जुगल’ ले शंका लागेर स्वाब परीक्षण गराउँदा बिहीबार सबैको रिपोर्ट नेगेटिभ आएको बताए।
“अध्यक्ष प्रचण्ड, उहाँको परिवार, सचिवालयको हामी र उहाँको निजी अंगरक्षकहरू सबैको रिपोर्ट नेगेटिभ आयो।” सापकोटाले देखापढीसँग भने।
प्रयोगशालामा ५३ जनाको स्वाब परीक्षण गरिएको थियो। प्रचण्ड पुत्री गंगा दाहालले पनि सामाजिक सञ्जाल फेसबुकमार्फत अध्यक्ष प्रचण्डसहित परिवार, सचिवालय र सुरक्षाकर्मीहरूमा संक्रमण नभएको बताएकी छिन्।
यसअघि प्रचण्ड निवासको बाहिरी पोष्टमा रहेका ६ जना सुरक्षाकर्मीमा कोरोना संक्रमण पोजिटिभ देखिएको थियो।
" /> काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को परिवारसहित सचिवालय तथा निजी अंगरक्षकहरूको स्वाब परीक्षणको रिपोर्ट नेगेटिभ आएको छ।प्रचण्डका प्रेस संयोजक विष्णु सापकोटा ‘जुगल’ ले शंका लागेर स्वाब परीक्षण गराउँदा बिहीबार सबैको रिपोर्ट नेगेटिभ आएको बताए।

">