काठमाडौं। गण्डकी प्रदेशमा ९ जना कोरोना संक्रमित थपिएका छन्।
आज बिहान मात्र गण्डकीका चार जिल्लामा थप ११ जनामा कोरोना भाइरस संक्रमण पुष्‍टि भएको थियो। यो सँगै आज गण्डकीमा थप भएका संक्रमितको संख्या २० पुगेको छ।
प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार पोखरास्थित क्षयरोग उपचार केन्द्रमा गरिएको परीक्षणमा कास्कीका चार, स्याङ्जाका दुईजना साथै तनहुँ, पर्वत र गोरखाका एक/एक जना संक्रमित थपिएका हुन्।
नयाँ संक्रमितहरूमा ७ वर्षका बालकदेखि ८२ वर्षका वृद्धसम्म छन्। संक्रमितमध्ये तीनजना पुरुष रहेको निर्देशक डा. विनोदविन्दु शर्माको हस्ताक्षरमा जारी विज्ञप्तिमा जनाइएको छ।
योसँगै गण्डकी प्रदेशभर कोरोनाका कूल संक्रमित एक हजार ८७५ जना पुगेको विज्ञप्तिमा जनाइएको छ।
" /> काठमाडौं। गण्डकी प्रदेशमा ९ जना कोरोना संक्रमित थपिएका छन्।
आज बिहान मात्र गण्डकीका चार जिल्लामा थप ११ जनामा कोरोना भाइरस संक्रमण पुष्‍टि भएको थियो। यो सँगै आज गण्डकीमा थप भएका संक्रमितको संख्या २० पुगेको छ।
प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार पोखरास्थित क्षयरोग उपचार केन्द्रमा गरिएको परीक्षणमा कास्कीका चार, स्याङ्जाका दुईजना साथै तनहुँ, पर्वत र गोरखाका एक/एक जना संक्रमित थपिएका हुन्।
नयाँ संक्रमितहरूमा ७ वर्षका बालकदेखि ८२ वर्षका वृद्धसम्म छन्। संक्रमितमध्ये तीनजना पुरुष रहेको निर्देशक डा. विनोदविन्दु शर्माको हस्ताक्षरमा जारी विज्ञप्तिमा जनाइएको छ।
योसँगै गण्डकी प्रदेशभर कोरोनाका कूल संक्रमित एक हजार ८७५ जना पुगेको विज्ञप्तिमा जनाइएको छ।
"> ७ वर्षका बालकसहित गण्डकीका थप ९ जनामा कोरोना संक्रमण: Dekhapadhi
७ वर्षका बालकसहित गण्डकीका थप ९ जनामा कोरोना संक्रमण
काठमाडौं। गण्डकी प्रदेशमा ९ जना कोरोना संक्रमित थपिएका छन्।
प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार पोखरास्थित क्षयरोग उपचार केन्द्रमा गरिएको परीक्षणमा कास्कीका चार, स्याङ्जाका दुईजना साथै तनहुँ, पर्वत र गोरखाका एक/एक जना संक्रमित थपिएका हुन्।
नयाँ संक्रमितहरूमा ७ वर्षका बालकदेखि ८२ वर्षका वृद्धसम्म छन्। संक्रमितमध्ये तीनजना पुरुष रहेको निर्देशक डा. विनोदविन्दु शर्माको हस्ताक्षरमा जारी विज्ञप्तिमा जनाइएको छ।
योसँगै गण्डकी प्रदेशभर कोरोनाका कूल संक्रमित एक हजार ८७५ जना पुगेको विज्ञप्तिमा जनाइएको छ।
प्रतिक्रिया दिनुहोस्