काठमाडौं। नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड निवासको सुरक्षार्थ खटिएका ६ जना सुरक्षाकर्मीमा कोरोना संक्रमण देखिएको छ।

प्रचण्ड निवासमा रहेकाहरूको पीसीआर परीक्षणका क्रममा बाहिरी पोष्टमा खटिएका सुरक्षाकर्मीको रिपोर्ट पोजिटिभ आएको दाहालका प्रेस संयोजक विष्णु सापकोटाले बताए। 

निवासको गेट सुरक्षामा खटिएका सुरक्षाकर्मीमा सक्रमण देखिएको उनले बताए। अन्यको रिपोर्ट नेगेटिभ आएको सापकोटाले बताए। प्रचण्ड निवासमा हिजो पीसीआर परीक्षण गरिएको थियो। त्यसको रिपोर्ट आज आएको हो।

नेपाल प्रहरी अस्पताल महाराजगञ्जमा पीसीआर परीक्षण गरिएको थियो। 

" /> काठमाडौं। नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड निवासको सुरक्षार्थ खटिएका ६ जना सुरक्षाकर्मीमा कोरोना संक्रमण देखिएको छ।

प्रचण्ड निवासमा रहेकाहरूको पीसीआर परीक्षणका क्रममा बाहिरी पोष्टमा खटिएका सुरक्षाकर्मीको रिपोर्ट पोजिटिभ आएको दाहालका प्रेस संयोजक विष्णु सापकोटाले बताए। 

निवासको गेट सुरक्षामा खटिएका सुरक्षाकर्मीमा सक्रमण देखिएको उनले बताए। अन्यको रिपोर्ट नेगेटिभ आएको सापकोटाले बताए। प्रचण्ड निवासमा हिजो पीसीआर परीक्षण गरिएको थियो। त्यसको रिपोर्ट आज आएको हो।

नेपाल प्रहरी अस्पताल महाराजगञ्जमा पीसीआर परीक्षण गरिएको थियो। 

"> प्रचण्ड निवासका ६ सुरक्षाकर्मीमा कोरोना संक्रमण: Dekhapadhi
प्रचण्ड निवासका ६ सुरक्षाकर्मीमा कोरोना संक्रमण <p style="text-align: justify;">काठमाडौं। नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड निवासको सुरक्षार्थ खटिएका ६ जना सुरक्षाकर्मीमा कोरोना संक्रमण देखिएको छ।</p> <p style="text-align: justify;">प्रचण्ड निवासमा रहेकाहरूको पीसीआर परीक्षणका क्रममा बाहिरी पोष्टमा खटिएका सुरक्षाकर्मीको रिपोर्ट पोजिटिभ आएको दाहालका प्रेस संयोजक विष्णु सापकोटाले बताए।&nbsp;</p> <p style="text-align: justify;">निवासको गेट सुरक्षामा खटिएका सुरक्षाकर्मीमा सक्रमण देखिएको उनले बताए। अन्यको रिपोर्ट नेगेटिभ आएको सापकोटाले बताए। प्रचण्ड निवासमा हिजो पीसीआर परीक्षण गरिएको थियो। त्यसको रिपोर्ट आज आएको हो।</p> <p style="text-align: justify;">नेपाल प्रहरी अस्पताल महाराजगञ्जमा पीसीआर परीक्षण गरिएको थियो।&nbsp;</p>
प्रतिक्रिया दिनुहोस्