कैलाली । धनगढी उपमहानगरपालिकाद्वारा संचालित आइसोलेसनका लागी नेपाल रेडक्रस सोसाइटी कैलाली शाखाले स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ ।

कोरोना संक्रमितहरूका लागि जर्मन दूतावासको सहयोगमा प्राप्त ती स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको रेडक्रस कैलाली शाखाका सभापति उत्तम जोशीले बताए ।

सहयोग गरिएका सामग्रीहरूमा ४० थान बेड, २० लिटर स्यानिटाइजर, १०० थान एन ९५ मास्क, १० थान पिपिई सेट, नेबुलाइजर १० थान, ५० थान ग्लोब्स, ५० पकेट मेडिकल मास्क, हाइजिनकीट १०० थान, डस्टबिन १४० पिसलगायत छन्।

स्वास्थ्य सामग्री बुझ्दै नगर प्रमुख नृपबहादुर वडले जर्मन दूतावासलाई धन्यवाद दिए ।

नगरपालिकाद्वारा संचालित आइसोलेसनमा अहिले १६ जना कोरोना संक्रमित उपचाररत रहेको नगरपालिकाका कोभिड-१९ फोकल पर्सन तथा वडा नम्बर ८ का अध्यक्ष नारायण बरालले बताए।

" /> कैलाली । धनगढी उपमहानगरपालिकाद्वारा संचालित आइसोलेसनका लागी नेपाल रेडक्रस सोसाइटी कैलाली शाखाले स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ ।

कोरोना संक्रमितहरूका लागि जर्मन दूतावासको सहयोगमा प्राप्त ती स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको रेडक्रस कैलाली शाखाका सभापति उत्तम जोशीले बताए ।

सहयोग गरिएका सामग्रीहरूमा ४० थान बेड, २० लिटर स्यानिटाइजर, १०० थान एन ९५ मास्क, १० थान पिपिई सेट, नेबुलाइजर १० थान, ५० थान ग्लोब्स, ५० पकेट मेडिकल मास्क, हाइजिनकीट १०० थान, डस्टबिन १४० पिसलगायत छन्।

स्वास्थ्य सामग्री बुझ्दै नगर प्रमुख नृपबहादुर वडले जर्मन दूतावासलाई धन्यवाद दिए ।

नगरपालिकाद्वारा संचालित आइसोलेसनमा अहिले १६ जना कोरोना संक्रमित उपचाररत रहेको नगरपालिकाका कोभिड-१९ फोकल पर्सन तथा वडा नम्बर ८ का अध्यक्ष नारायण बरालले बताए।

"> धनगढी आइसोलेसनलाई स्वास्थ्य सामग्री सहयोग: Dekhapadhi
धनगढी आइसोलेसनलाई स्वास्थ्य सामग्री सहयोग
कैलाली । धनगढी उपमहानगरपालिकाद्वारा संचालित आइसोलेसनका लागी नेपाल रेडक्रस सोसाइटी कैलाली शाखाले स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ ।

कोरोना संक्रमितहरूका लागि जर्मन दूतावासको सहयोगमा प्राप्त ती स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको रेडक्रस कैलाली शाखाका सभापति उत्तम जोशीले बताए ।

सहयोग गरिएका सामग्रीहरूमा ४० थान बेड, २० लिटर स्यानिटाइजर, १०० थान एन ९५ मास्क, १० थान पिपिई सेट, नेबुलाइजर १० थान, ५० थान ग्लोब्स, ५० पकेट मेडिकल मास्क, हाइजिनकीट १०० थान, डस्टबिन १४० पिसलगायत छन्।

स्वास्थ्य सामग्री बुझ्दै नगर प्रमुख नृपबहादुर वडले जर्मन दूतावासलाई धन्यवाद दिए ।

नगरपालिकाद्वारा संचालित आइसोलेसनमा अहिले १६ जना कोरोना संक्रमित उपचाररत रहेको नगरपालिकाका कोभिड-१९ फोकल पर्सन तथा वडा नम्बर ८ का अध्यक्ष नारायण बरालले बताए।

प्रतिक्रिया दिनुहोस्