बैतडी। कोरोनाको जोखिम बढिरहँदा बजारमा भीडभाड बढ्न थालेपछि बैतडीमा अनुगमनलाई तीब्र पारिएको छ। 

जिल्ला सुरक्षा समितिको निर्णय अनुसार प्रहरी-प्रशासन र जनप्रतिनिधिसमेतको टोलीले अनुगमन गरेको हो। 

कोरोना भाइरस संक्रमण फैलिन नदिन स्वास्थ्य तथा सुरक्षासम्बन्धी सावधानी अपनाउन घरदैलोमै गएर अनुरोध गरिएको जिल्ला समन्वय समिति प्रमुख सिद्धराज भट्टले बताए। 

अनुगमनको क्रममा मास्क नलगाइ हिँडिरहेकाहरूलाई १०० रूपैयाँ जरिवाना गराएर सचेत गराउँदै छाडिएको प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीले जानकारी दिए। 

" /> बैतडी। कोरोनाको जोखिम बढिरहँदा बजारमा भीडभाड बढ्न थालेपछि बैतडीमा अनुगमनलाई तीब्र पारिएको छ। 

जिल्ला सुरक्षा समितिको निर्णय अनुसार प्रहरी-प्रशासन र जनप्रतिनिधिसमेतको टोलीले अनुगमन गरेको हो। 

कोरोना भाइरस संक्रमण फैलिन नदिन स्वास्थ्य तथा सुरक्षासम्बन्धी सावधानी अपनाउन घरदैलोमै गएर अनुरोध गरिएको जिल्ला समन्वय समिति प्रमुख सिद्धराज भट्टले बताए। 

अनुगमनको क्रममा मास्क नलगाइ हिँडिरहेकाहरूलाई १०० रूपैयाँ जरिवाना गराएर सचेत गराउँदै छाडिएको प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीले जानकारी दिए। 

"> कोरोना नियन्त्रणका लागि बैतडीमा बजार अनुगमन: Dekhapadhi
कोरोना नियन्त्रणका लागि बैतडीमा बजार अनुगमन <p style="text-align: justify;">बैतडी। कोरोनाको जोखिम बढिरहँदा बजारमा भीडभाड बढ्न थालेपछि बैतडीमा अनुगमनलाई तीब्र पारिएको छ।&nbsp;</p> <p style="text-align: justify;">जिल्ला सुरक्षा समितिको निर्णय अनुसार प्रहरी-प्रशासन र जनप्रतिनिधिसमेतको टोलीले अनुगमन गरेको हो।&nbsp;</p> <p style="text-align: justify;">कोरोना भाइरस संक्रमण फैलिन नदिन स्वास्थ्य तथा सुरक्षासम्बन्धी सावधानी अपनाउन घरदैलोमै गएर अनुरोध गरिएको जिल्ला समन्वय समिति प्रमुख सिद्धराज भट्टले बताए।&nbsp;</p> <p style="text-align: justify;">अनुगमनको क्रममा मास्क नलगाइ हिँडिरहेकाहरूलाई १०० रूपैयाँ जरिवाना गराएर सचेत गराउँदै छाडिएको प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीले जानकारी दिए।&nbsp;</p>
प्रतिक्रिया दिनुहोस्