लहान। सिरहाको मिर्चैया नगरपालिकामा कोरोना संक्रमणको जोखिम न्यूनिकरणका लागि लकडाउन गरिएको छ।
नगरपालिकाको वडा नम्बर ६ का तीनजनामा कोरोना सङ्क्रमण पुष्टि भएपछि आजदेखि ३२ साउन सम्म लकडाउनको घोषणा गरिएको हो ।
नगरपालिकामा बसेको आपत्कालीन बैठकले १० दिनका लागि लकडाउन गर्ने निर्णय गरेको नगरप्रमुख श्रवण यादवले बताए। घरमै बसेर लकडाउनको पालना गर्न नगरवासीसँग आग्रह गरिएको छ।
" />

">
सिरहाको मिर्चैयामा आजदेखि १० दिन लकडाउन: Dekhapadhi
सिरहाको मिर्चैयामा आजदेखि १० दिन लकडाउन
<p style="text-align: justify;">लहान। सिरहाको मिर्चैया नगरपालिकामा कोरोना संक्रमणको जोखिम न्यूनिकरणका लागि लकडाउन गरिएको छ। </p>
<p style="text-align: justify;">नगरपालिकाको वडा नम्बर ६ का तीनजनामा कोरोना सङ्क्रमण पुष्टि भएपछि आजदेखि ३२ साउन सम्म लकडाउनको घोषणा गरिएको हो ।</p>
<p style="text-align: justify;">नगरपालिकामा बसेको आपत्कालीन बैठकले १० दिनका लागि लकडाउन गर्ने निर्णय गरेको नगरप्रमुख श्रवण यादवले बताए। घरमै बसेर लकडाउनको पालना गर्न नगरवासीसँग आग्रह गरिएको छ।</p>