काठमाडौं। लकडाउन खुलेसँगै पछिल्ला दिनमा कोरोना संक्रमितहरू बढ्न थालेपछि सरकारले रोकथाम तथा नियन्त्रका लागि केही नियम लागू गरेको छ।

काठमाडौँ उपत्यका र २०० भन्दा बढी सक्रिय संक्रमित भएका जिल्लामा अत्यावश्यक सेवाबाहेकका सार्वजनिक र निजी सवारीसाधन जोर बिजोर नम्बरका आधारमा चल्न दिने निर्णय गरिएको गृह मन्त्रालयले जनाएको छ।

काठमाडौँ उपत्यका प्रवेश गर्ने अत्यावश्यक ढुवानीबाहेकका सबै यात्रुवाहक सवारीसाधनलाई बेलुका ७ देखि बिहान ७ बजेसम्म निषेध गरिएको व्यवस्थालाई कडाईका साथ लागू गरिएको छ।

मन्त्रालय प्रवक्ता चक्रबहादुर बुढाका अनुसार २०० बढी सक्रिय संक्रमित भएका जिल्लामा बेलुका ९ बजेदेखि बिहान ५ बजेसम्म सवारी अवागमन बन्द गरिने छ ।

स्वास्थ्य मन्त्रालयद्वारा जारी जनस्वास्थ्यका मापदण्ड र गृह मन्त्रालयद्वारा जारी सुरक्षा मापदण्ड कडाईका साथ पालना गर्ने/गराउने, मास्क नलगाउने वा जनस्वास्थ्यका मापदण्डको उल्लङ्घन गर्ने व्यक्तिलाई दण्ड जरिवाना गर्ने मन्त्रालयले जनाएको छ।

सरकारको निर्णयबमोजिम आगमन अनुमति पाएका व्यक्तिबाहेक अन्तर्राष्ट्रिय सीमा नाकामा हुने आवातजावतलाई कडाइका साथ निषेध गर्ने, होटल, रेष्टुरेन्टमा हुने सामूहिक भोज, पार्टी, सेमिनार वा अन्य सामूहिक भेलाजस्ता कार्य निषेध गरिएको मन्त्रालयले हिजो जारी गरेको विज्ञप्तिमा जनाइएको छ।

संक्रमणको जोखिमको विश्लेषण गरी जोखिम बढेको क्षेत्र/स्थानलाई जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्रले निर्णय गरी तुरुन्त बन्द गर्ने, थप परीक्षणको व्यवस्था मिलाउने पनि मन्त्रालयले जनाएको छ।

" /> काठमाडौं। लकडाउन खुलेसँगै पछिल्ला दिनमा कोरोना संक्रमितहरू बढ्न थालेपछि सरकारले रोकथाम तथा नियन्त्रका लागि केही नियम लागू गरेको छ।

काठमाडौँ उपत्यका र २०० भन्दा बढी सक्रिय संक्रमित भएका जिल्लामा अत्यावश्यक सेवाबाहेकका सार्वजनिक र निजी सवारीसाधन जोर बिजोर नम्बरका आधारमा चल्न दिने निर्णय गरिएको गृह मन्त्रालयले जनाएको छ।

काठमाडौँ उपत्यका प्रवेश गर्ने अत्यावश्यक ढुवानीबाहेकका सबै यात्रुवाहक सवारीसाधनलाई बेलुका ७ देखि बिहान ७ बजेसम्म निषेध गरिएको व्यवस्थालाई कडाईका साथ लागू गरिएको छ।

मन्त्रालय प्रवक्ता चक्रबहादुर बुढाका अनुसार २०० बढी सक्रिय संक्रमित भएका जिल्लामा बेलुका ९ बजेदेखि बिहान ५ बजेसम्म सवारी अवागमन बन्द गरिने छ ।

स्वास्थ्य मन्त्रालयद्वारा जारी जनस्वास्थ्यका मापदण्ड र गृह मन्त्रालयद्वारा जारी सुरक्षा मापदण्ड कडाईका साथ पालना गर्ने/गराउने, मास्क नलगाउने वा जनस्वास्थ्यका मापदण्डको उल्लङ्घन गर्ने व्यक्तिलाई दण्ड जरिवाना गर्ने मन्त्रालयले जनाएको छ।

सरकारको निर्णयबमोजिम आगमन अनुमति पाएका व्यक्तिबाहेक अन्तर्राष्ट्रिय सीमा नाकामा हुने आवातजावतलाई कडाइका साथ निषेध गर्ने, होटल, रेष्टुरेन्टमा हुने सामूहिक भोज, पार्टी, सेमिनार वा अन्य सामूहिक भेलाजस्ता कार्य निषेध गरिएको मन्त्रालयले हिजो जारी गरेको विज्ञप्तिमा जनाइएको छ।

संक्रमणको जोखिमको विश्लेषण गरी जोखिम बढेको क्षेत्र/स्थानलाई जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्रले निर्णय गरी तुरुन्त बन्द गर्ने, थप परीक्षणको व्यवस्था मिलाउने पनि मन्त्रालयले जनाएको छ।

"> यी हुन् कोरोना महामारी नियन्त्रणमा सरकारले अघि सारेका नियम: Dekhapadhi
यी हुन् कोरोना महामारी नियन्त्रणमा सरकारले अघि सारेका नियम

प्रतिक्रिया दिनुहोस्