काठमाडौं। विश्वमा अघिल्लो दिनको तुलनामा कोरोना भाइरस संक्रमितको संख्या फेरि बढेको छ। पछिल्लो २४ घण्टामा विश्वमा दुई लाख ६२ हजार ३५१ जना संक्रमित थपिए भने त्यसको अघिल्लो दिन दुई लाख ५६ हजार २५२ जना संक्रमित थपिएका थिए।
विश्वमा कोरोना भाइरस संक्रमित हुनेको संख्या झण्डै दुई करोड पुगेको छ। वल्डोमिटर्सको तथ्यांक अनुसार विश्वमा संक्रमितको संख्या एक करोड ८९ लाख ५६ हजार ४२४ पुगेको छ।
वल्डोमिटर्सको तथ्यांक अनुसार कोरोना संक्रमण उच्च हुने १० देशमा अमेरिका, ब्राजिल, भारत, रुस, साउथ अफ्रिका, मेक्सिको, पेरु, चिली, स्पेन र कोलम्बिया रहेका छन्। अमेरिकामा संक्रमितको संख्या ४९ लाख ७३ हजार १५५, ब्राजिलमा २८ लाख ६२ हजार ७६१, भारतमा १९ लाख ६३ हजार २३९, रुसमा आठ लाख ६६ हजार ६२७ जना पुगेको छ।
पछिल्लो २४ घण्टामा अमेरिकामा ५४ हजार ७३५ र ब्राजिलमा ५४ हजार ६८५ जना संक्रमित थपिएका छन्। यस्तै, भारतमा ५६ हजार ६२६, रुसमा पाँच हजार २०४, साउथ अफ्रिकामा आठ हजार ५५९, मेक्सिकोमा ६ हजार १४८, चिलीमा एक हजार ७६१, स्पेनमा दुई हजार ९५३ र कोलम्बियामा १० हजार ७३५ जना संक्रमित थपिएका छन्।
यससँगै साउथ अफ्रिकामा जम्मा संक्रमितको संख्या पाँच लाख २९ हजार ८७७, मेक्सिकोमा चार लाख ४९ हजार ९६१, पेरुमा चार लाख ३९ हजार ८९०, चिलीमा तीन लाख ६४ हजार ७२३, स्पेनमा तीन लाख ५२ हजार ८४७ र कोलम्बियामा तीन लाख ४५ हजार ७१४ जना पुगेको छ।
" /> काठमाडौं। विश्वमा अघिल्लो दिनको तुलनामा कोरोना भाइरस संक्रमितको संख्या फेरि बढेको छ। पछिल्लो २४ घण्टामा विश्वमा दुई लाख ६२ हजार ३५१ जना संक्रमित थपिए भने त्यसको अघिल्लो दिन दुई लाख ५६ हजार २५२ जना संक्रमित थपिएका थिए।विश्वमा कोरोना भाइरस संक्रमित हुनेको संख्या झण्डै दुई करोड पुगेको छ। वल्डोमिटर्सको तथ्यांक अनुसार विश्वमा संक्रमितको संख्या एक करोड ८९ लाख ५६ हजार ४२४ पुगेको छ।

">