काठमाडौं। छिमेकी देश भारतमा पछिल्लो २४ घण्टामा विश्भरिमा सबैभन्दा धेरै कोरोना संक्रमित थपिएका छन्। समग्र संक्रमण अनुपातको तेस्रो नम्बरमा रहेको भारतमा हिजो सबैभन्दा धेरै अर्थात् अमेरिका र ब्राजिलभन्दा धेरै संक्रमित थपिएका छन्।

वल्डोमिटर्सको तथ्यांक अनुसार हिजो भारतमा ५६ हजार ६२६ जना संक्रमित थपिएका छन्। सोही अवधिमा भारतमा कोभिड–१९ का कारण ९१९ जनाको मृत्यु भएको छ।

हिजो अमेरिकामा ५४ हजार ७३५ र ब्राजिलमा ५४ हजार ६८५ जना संक्रमित थपिएका थिए। यससँगै अमेरिकामा संक्रमितको संख्या ४९ लाख ७३ हजार १५५, ब्राजिलमा २८ लाख ६२ हजार ७६१, भारतमा १९ लाख ६३ हजार २३९, रुसमा आठ लाख ६६ हजार ६२७ जना पुगेको छ। 

यसैगरी, हालसम्म साउथ अफ्रिकामा पाँच लाख २९ हजार ८७७, मेक्सिकोमा चार लाख ४९ हजार ९६१, पेरुमा चार लाख ३९ हजार ८९०, चिलीमा तीन लाख ६४ हजार ७२३, स्पेनमा तीन लाख ५२ हजार ८४७ र कोलम्बियामा तीन लाख ४५ हजार ७१४ जना संक्रमण देखिएको छ।

" /> काठमाडौं। छिमेकी देश भारतमा पछिल्लो २४ घण्टामा विश्भरिमा सबैभन्दा धेरै कोरोना संक्रमित थपिएका छन्। समग्र संक्रमण अनुपातको तेस्रो नम्बरमा रहेको भारतमा हिजो सबैभन्दा धेरै अर्थात् अमेरिका र ब्राजिलभन्दा धेरै संक्रमित थपिएका छन्।

वल्डोमिटर्सको तथ्यांक अनुसार हिजो भारतमा ५६ हजार ६२६ जना संक्रमित थपिएका छन्। सोही अवधिमा भारतमा कोभिड–१९ का कारण ९१९ जनाको मृत्यु भएको छ।

हिजो अमेरिकामा ५४ हजार ७३५ र ब्राजिलमा ५४ हजार ६८५ जना संक्रमित थपिएका थिए। यससँगै अमेरिकामा संक्रमितको संख्या ४९ लाख ७३ हजार १५५, ब्राजिलमा २८ लाख ६२ हजार ७६१, भारतमा १९ लाख ६३ हजार २३९, रुसमा आठ लाख ६६ हजार ६२७ जना पुगेको छ। 

यसैगरी, हालसम्म साउथ अफ्रिकामा पाँच लाख २९ हजार ८७७, मेक्सिकोमा चार लाख ४९ हजार ९६१, पेरुमा चार लाख ३९ हजार ८९०, चिलीमा तीन लाख ६४ हजार ७२३, स्पेनमा तीन लाख ५२ हजार ८४७ र कोलम्बियामा तीन लाख ४५ हजार ७१४ जना संक्रमण देखिएको छ।

"> भारतमा थपिए सबैभन्दा धेरै संक्रमित : Dekhapadhi
भारतमा थपिए सबैभन्दा धेरै संक्रमित  <p style="text-align: justify;">काठमाडौं। छिमेकी देश भारतमा पछिल्लो २४ घण्टामा विश्भरिमा सबैभन्दा धेरै कोरोना संक्रमित थपिएका छन्। समग्र&nbsp;संक्रमण अनुपातको तेस्रो नम्बरमा रहेको भारतमा हिजो सबैभन्दा धेरै अर्थात् अमेरिका र ब्राजिलभन्दा धेरै संक्रमित थपिएका छन्।</p> <p style="text-align: justify;">वल्डोमिटर्सको तथ्यांक अनुसार हिजो भारतमा ५६ हजार ६२६ जना संक्रमित थपिएका छन्। सोही अवधिमा भारतमा कोभिड&ndash;१९ का कारण ९१९ जनाको मृत्यु भएको छ।</p> <p style="text-align: justify;">हिजो अमेरिकामा ५४ हजार ७३५ र ब्राजिलमा ५४ हजार ६८५ जना संक्रमित थपिएका थिए। यससँगै अमेरिकामा संक्रमितको संख्या ४९ लाख ७३ हजार १५५, ब्राजिलमा २८ लाख ६२ हजार ७६१, भारतमा १९ लाख ६३ हजार २३९, रुसमा आठ लाख ६६ हजार ६२७ जना पुगेको छ।&nbsp;</p> <p style="text-align: justify;">यसैगरी, हालसम्म साउथ अफ्रिकामा पाँच लाख २९ हजार ८७७, मेक्सिकोमा चार लाख ४९ हजार ९६१, पेरुमा चार लाख ३९ हजार ८९०, चिलीमा तीन लाख ६४ हजार ७२३, स्पेनमा तीन लाख ५२ हजार ८४७ र कोलम्बियामा तीन लाख ४५ हजार ७१४ जना संक्रमण देखिएको छ।</p>
प्रतिक्रिया दिनुहोस्