काठमाडाैं उपत्यकामा थपिए ६२ कोरोना संक्रमित <p>काठमाडौं।&nbsp;काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा ६२ नयाँ कोरोना संक्रमित थपिएका छन्। काडमाडौंका ५७ र ललितपुरका ५ गरी कूल ६२ जनामा संक्रमण देखिएको हो।</p> <p>हिजो (मंगलबार) काठमाडौं उपत्यकामा ६२ जनामा नै कोरोना संक्रमण देखिएको थियो।&nbsp;योसँगै देशभर कोरोना संक्रमितको संख्या २१ हजार ३९० पुगेको छ।</p> <p>पछिल्लो २४ घण्टामा देशभर १३० जना निको भएर घर फर्किएका छन्।&nbsp;योसँगै हालसम्म १५ हजार १५६ जना कोरोना जितेर घर फर्किएका छन्।</p>
प्रतिक्रिया दिनुहोस्