पछिल्लो २४ घण्टामा ३८१ कोरोना संक्रमित थपिए
पछिल्लो २४ घण्टामा ३८१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

योसँगै देशभर कोरोना संक्रमितको संख्या २१ हजार ३९० पुगेको छ।

पछिल्लो २४ घण्टामा १३० जना निको भएर घर फर्किएका छन्।

योसँगै हालसम्म १५ हजार १५६ जना कोरोना जितेर घर फर्किएका छन्।

प्रतिक्रिया दिनुहोस्