काठमाडौं। कास्कीका थप ९ जनामा कोरोना भाइरस संक्रमण पुष्‍टि भएको छ। 

गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा पोखरा महानगरपालिकाका ९ जना पुरुषमा कोभिड-१९ पोजिटिभ देखिएको हो। उनीहरू १७ देखि ५७ वर्ष उमेर समूहका छन्। 

योसँगै गण्डकी प्रदेशमा कूल संक्रमितको संख्या एक हजार ५५२ पुगेको छ। तीमध्ये एक हजार ३५४ जना संक्रमणमुक्त भएर डिस्चार्ज भएका छन्। 

" /> काठमाडौं। कास्कीका थप ९ जनामा कोरोना भाइरस संक्रमण पुष्‍टि भएको छ। 

गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा पोखरा महानगरपालिकाका ९ जना पुरुषमा कोभिड-१९ पोजिटिभ देखिएको हो। उनीहरू १७ देखि ५७ वर्ष उमेर समूहका छन्। 

योसँगै गण्डकी प्रदेशमा कूल संक्रमितको संख्या एक हजार ५५२ पुगेको छ। तीमध्ये एक हजार ३५४ जना संक्रमणमुक्त भएर डिस्चार्ज भएका छन्। 

"> पोखरामा कोरोनाका ९ जना संक्रमित थपिए: Dekhapadhi
पोखरामा कोरोनाका ९ जना संक्रमित थपिए <p style="text-align: justify;">काठमाडौं। कास्कीका थप ९ जनामा कोरोना भाइरस संक्रमण पुष्&zwj;टि भएको छ।&nbsp;</p> <p style="text-align: justify;">गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा पोखरा महानगरपालिकाका ९ जना पुरुषमा कोभिड-१९ पोजिटिभ देखिएको हो। उनीहरू १७ देखि ५७ वर्ष उमेर समूहका छन्।&nbsp;</p> <p style="text-align: justify;">योसँगै गण्डकी प्रदेशमा कूल संक्रमितको संख्या एक हजार ५५२ पुगेको छ। तीमध्ये एक हजार ३५४ जना संक्रमणमुक्त भएर डिस्चार्ज भएका छन्।&nbsp;</p>
प्रतिक्रिया दिनुहोस्