काठमाडौं। मोरङको रतुवामाई नगरपालिका आजदेखि १० दिन 'सिल' गरिएको छ। 

रंगेलीस्थित रक्त सञ्चार केन्द्रमा कार्यरत कर्मचारीमा कोरोना पुष्‍टि भएपछि संक्रमण फैलिन नदिन नगरपालिकाले पुरै नगर क्षेत्रलाई १० दिनसम्म 'सिल' गर्ने निर्णय गरेको हो। 

नगरपालिका साथै नगरका सबै वडा कार्यालयहरु, संघसंस्था, सहकारी, वित्तीय संस्थाहरु सबै बन्द गर्ने निर्णय गरिएको छ। त्यस्तै अत्यावश्यकबाहेकका सेवाहरू पनि बन्द गरिएको छ। 

" /> काठमाडौं। मोरङको रतुवामाई नगरपालिका आजदेखि १० दिन 'सिल' गरिएको छ। 

रंगेलीस्थित रक्त सञ्चार केन्द्रमा कार्यरत कर्मचारीमा कोरोना पुष्‍टि भएपछि संक्रमण फैलिन नदिन नगरपालिकाले पुरै नगर क्षेत्रलाई १० दिनसम्म 'सिल' गर्ने निर्णय गरेको हो। 

नगरपालिका साथै नगरका सबै वडा कार्यालयहरु, संघसंस्था, सहकारी, वित्तीय संस्थाहरु सबै बन्द गर्ने निर्णय गरिएको छ। त्यस्तै अत्यावश्यकबाहेकका सेवाहरू पनि बन्द गरिएको छ। 

"> मोरङको रतुवामाई नगर १० दिनका लागि 'सिल': Dekhapadhi
मोरङको रतुवामाई नगर १० दिनका लागि 'सिल' <p style="text-align: justify;">काठमाडौं। मोरङको रतुवामाई नगरपालिका आजदेखि १० दिन &#39;सिल&#39; गरिएको छ।&nbsp;</p> <p style="text-align: justify;">रंगेलीस्थित रक्त सञ्चार केन्द्रमा कार्यरत कर्मचारीमा कोरोना पुष्&zwj;टि भएपछि संक्रमण फैलिन नदिन नगरपालिकाले पुरै नगर क्षेत्रलाई १० दिनसम्म &#39;सिल&#39; गर्ने निर्णय गरेको हो।&nbsp;</p> <p style="text-align: justify;">नगरपालिका साथै नगरका सबै वडा कार्यालयहरु, संघसंस्था, सहकारी, वित्तीय संस्थाहरु सबै बन्द गर्ने निर्णय गरिएको छ। त्यस्तै अत्यावश्यकबाहेकका सेवाहरू पनि बन्द गरिएको छ।&nbsp;</p>
प्रतिक्रिया दिनुहोस्