भोजपुर। विदेश र देशका विभिन्‍न ठाउँबाट आएकाहरूलाई कोरोना संक्रमणको आशंकामा केही दिन राख्‍न बनाइएका यहाँका क्वारेन्टाइनहरू खाली भएका छन्।
थ्रोट स्वाब र आरडीटी परीक्षण गरेर त्यहाँ बसेकाहरूलाई घर फर्काइएपछि क्वारेन्टाइनहरू रित्तिएका हुन्।
जिल्लाका ९ स्थानीय तहमा ६१७ शय्या क्षमताको क्वारेन्टाइन थिए। अहिले सबै शय्या खाली छन्। भोजपुर नगरपालिका र साल्पासिलिछो गाउँपालिकाको क्वारेन्टाइनमा रहेका दुईजनाको आरडीटी रिपोर्ट नेगेटिभ आएपछि उनीहरूलाई पनि घर पठाइएको छ।
भारत र अन्य देशबाट आउनेको संख्या घटेसँगै क्वारेन्टाइन रित्तिएका हुन्। क्वारेन्टाइनमा बसेका सबैको स्वाब परीक्षण गरी घर फर्काइएको प्रमुख जिल्ला अधिकारी बसन्तराज पुरीले बताए। अहिले होम क्वारेन्टाइनमा ४६ जना छन्। कोरोना भाइरसको संक्रमण शुरू भएपछि विभिन्न स्थानमा बनाइएका क्वारेन्टाइनबाट ८८० जना घर फर्किएका छन्।
भोजपुरमा अहिलेसम्म ५२० जनाको स्वाब परीक्षण र एक हजार ४०८ जनाको आरडीटी परीक्षण गरिएको छ। यहाँ ११ वैशाखमा हतुवागढी गाउँपालिकामा एकजना र २३ जेठमा षडानन्द नगरपालिकाका पाँचजनामा कोरोना पुष्टि भएको थियो उनीहरू संक्रमणमुक्त भइसकेका छन्।
" /> भोजपुर। विदेश र देशका विभिन्‍न ठाउँबाट आएकाहरूलाई कोरोना संक्रमणको आशंकामा केही दिन राख्‍न बनाइएका यहाँका क्वारेन्टाइनहरू खाली भएका छन्।
थ्रोट स्वाब र आरडीटी परीक्षण गरेर त्यहाँ बसेकाहरूलाई घर फर्काइएपछि क्वारेन्टाइनहरू रित्तिएका हुन्।
जिल्लाका ९ स्थानीय तहमा ६१७ शय्या क्षमताको क्वारेन्टाइन थिए। अहिले सबै शय्या खाली छन्। भोजपुर नगरपालिका र साल्पासिलिछो गाउँपालिकाको क्वारेन्टाइनमा रहेका दुईजनाको आरडीटी रिपोर्ट नेगेटिभ आएपछि उनीहरूलाई पनि घर पठाइएको छ।
भारत र अन्य देशबाट आउनेको संख्या घटेसँगै क्वारेन्टाइन रित्तिएका हुन्। क्वारेन्टाइनमा बसेका सबैको स्वाब परीक्षण गरी घर फर्काइएको प्रमुख जिल्ला अधिकारी बसन्तराज पुरीले बताए। अहिले होम क्वारेन्टाइनमा ४६ जना छन्। कोरोना भाइरसको संक्रमण शुरू भएपछि विभिन्न स्थानमा बनाइएका क्वारेन्टाइनबाट ८८० जना घर फर्किएका छन्।
भोजपुरमा अहिलेसम्म ५२० जनाको स्वाब परीक्षण र एक हजार ४०८ जनाको आरडीटी परीक्षण गरिएको छ। यहाँ ११ वैशाखमा हतुवागढी गाउँपालिकामा एकजना र २३ जेठमा षडानन्द नगरपालिकाका पाँचजनामा कोरोना पुष्टि भएको थियो उनीहरू संक्रमणमुक्त भइसकेका छन्।
"> रित्तिए भोजपुरका क्‍वारेन्टाइन: Dekhapadhi
रित्तिए भोजपुरका क्‍वारेन्टाइन
थ्रोट स्वाब र आरडीटी परीक्षण गरेर त्यहाँ बसेकाहरूलाई घर फर्काइएपछि क्वारेन्टाइनहरू रित्तिएका हुन्।
जिल्लाका ९ स्थानीय तहमा ६१७ शय्या क्षमताको क्वारेन्टाइन थिए। अहिले सबै शय्या खाली छन्। भोजपुर नगरपालिका र साल्पासिलिछो गाउँपालिकाको क्वारेन्टाइनमा रहेका दुईजनाको आरडीटी रिपोर्ट नेगेटिभ आएपछि उनीहरूलाई पनि घर पठाइएको छ।
भारत र अन्य देशबाट आउनेको संख्या घटेसँगै क्वारेन्टाइन रित्तिएका हुन्। क्वारेन्टाइनमा बसेका सबैको स्वाब परीक्षण गरी घर फर्काइएको प्रमुख जिल्ला अधिकारी बसन्तराज पुरीले बताए। अहिले होम क्वारेन्टाइनमा ४६ जना छन्। कोरोना भाइरसको संक्रमण शुरू भएपछि विभिन्न स्थानमा बनाइएका क्वारेन्टाइनबाट ८८० जना घर फर्किएका छन्।
भोजपुरमा अहिलेसम्म ५२० जनाको स्वाब परीक्षण र एक हजार ४०८ जनाको आरडीटी परीक्षण गरिएको छ। यहाँ ११ वैशाखमा हतुवागढी गाउँपालिकामा एकजना र २३ जेठमा षडानन्द नगरपालिकाका पाँचजनामा कोरोना पुष्टि भएको थियो उनीहरू संक्रमणमुक्त भइसकेका छन्।
प्रतिक्रिया दिनुहोस्