काठमाडौं। इटहरी उपमहानगरपालिका आजदेखि पाँच दिनका लागि लकडाउन गरिएको छ।  

कोरोना संक्रमितको संख्या बढ्न थालेपछि सावधानी स्वरूप नगर क्षेत्र लकडाउन गर्ने निर्णय गरिएको हो। 

केही दिनअघि उपमहानगरपालिकामा कार्यरत एक कर्मचारीमा कोरोना भाइरस संक्रमण देखिएपछि इटहरीमा थप शंकास्पद व्यक्तिहरूको स्वाब नमूना संकलन गरिएको थियो। तीमध्ये हिजो थप चार जना संक्रमित थपिएका छन्। 

जनप्रतिनिधि, सरोकारवाला निकाय, प्रहरी-प्रशासनसहितको बैठकले २५ साउनसम्म लकडाउन गरी दूध बोक्ने गाडी र औषधि पसलबाहेक सबै सेवा बन्द गर्ने निर्णय गरेको उपमेयर लक्ष्मी गौतमले जानकारी दिइन्। 

" /> काठमाडौं। इटहरी उपमहानगरपालिका आजदेखि पाँच दिनका लागि लकडाउन गरिएको छ।  

कोरोना संक्रमितको संख्या बढ्न थालेपछि सावधानी स्वरूप नगर क्षेत्र लकडाउन गर्ने निर्णय गरिएको हो। 

केही दिनअघि उपमहानगरपालिकामा कार्यरत एक कर्मचारीमा कोरोना भाइरस संक्रमण देखिएपछि इटहरीमा थप शंकास्पद व्यक्तिहरूको स्वाब नमूना संकलन गरिएको थियो। तीमध्ये हिजो थप चार जना संक्रमित थपिएका छन्। 

जनप्रतिनिधि, सरोकारवाला निकाय, प्रहरी-प्रशासनसहितको बैठकले २५ साउनसम्म लकडाउन गरी दूध बोक्ने गाडी र औषधि पसलबाहेक सबै सेवा बन्द गर्ने निर्णय गरेको उपमेयर लक्ष्मी गौतमले जानकारी दिइन्। 

"> इटहरी आजदेखि ५ दिन लकडाउन: Dekhapadhi कोरोना संक्रमित देखिन थालेपछि नियन्त्रणका लागि लकडाउनको निर्णय
  • दूध बोक्ने गाडी र औषधि पसलबाहेक सबै सेवा बन्द
  • ">
    इटहरी आजदेखि ५ दिन लकडाउन <p style="text-align: justify;">काठमाडौं। इटहरी उपमहानगरपालिका आजदेखि पाँच दिनका लागि लकडाउन गरिएको छ। &nbsp;</p> <p style="text-align: justify;">कोरोना संक्रमितको संख्या बढ्न थालेपछि सावधानी स्वरूप नगर क्षेत्र लकडाउन गर्ने निर्णय गरिएको हो।&nbsp;</p> <p style="text-align: justify;">केही दिनअघि उपमहानगरपालिकामा कार्यरत एक कर्मचारीमा कोरोना भाइरस संक्रमण देखिएपछि इटहरीमा थप शंकास्पद व्यक्तिहरूको स्वाब नमूना संकलन गरिएको थियो। तीमध्ये हिजो थप चार जना संक्रमित थपिएका छन्।&nbsp;</p> <p style="text-align: justify;">जनप्रतिनिधि, सरोकारवाला निकाय, प्रहरी-प्रशासनसहितको बैठकले २५ साउनसम्म लकडाउन गरी दूध बोक्ने गाडी र औषधि पसलबाहेक सबै सेवा बन्द गर्ने निर्णय गरेको उपमेयर लक्ष्मी गौतमले जानकारी दिइन्।&nbsp;</p>
    प्रतिक्रिया दिनुहोस्