काठमाडौं। लकडाउन खुलेसँगै कोरोना भाइरस संक्रमणको दर पुन: बढ्न थालेको छ।

कोरोना भाइरस संक्रमणको रोकथाम तथा नियन्त्रणका लागि ११ चैतदेखि लागू गरिएको लकडाउन स्थित सहज भएको भन्दै सरकारले ७ साउनबाट हटाउने निर्णय गरेको थियो।

तर, स्वास्थ्य सुरक्षाका सावधानी अपनाएर केही निश्‍चित क्षेत्र खुला गरिएपनि सर्वसाधारणको लापरवाहीका कारण संक्रमणको दर समुदायस्तरमा फैलिएको टिप्पणीहरू भइरहेका छन्। कतिपयले जोखिमको अवस्था विश्लेषण नगरी हतारमा लकडाउन खोलिएको आलोचना पनि हुन गर्न थालेका छन्।

यसैक्रममाा कोभिड-१९ विरुद्ध थप रणनीतिका साथ नयाँ योजना बनाउन सरकारले आवश्यक गृहकार्य थालेको छ।

प्रधानमन्त्री केपी शर्मा ओलीले हिजो जनस्वास्थ्य विज्ञ र प्रमुख प्रतिपक्ष नेताहरूसँग कोरोना भाइरस संक्रमणको उपचार, रोकथाम र नियन्त्रणका बारेमा परामर्श गरेका छन्।

सिफारिस

बालुवाटारमा सहभागी विज्ञहरूले संक्रमणको दर ह्वात्तै बढेकोले कठोर कदम चाल्न सुझाव दिएका छन्। नियन्त्रणका लागि कडाइका साथ कदम चाल्न नसके भयावह स्थिति आउनेतर्फ उनीहरूले प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका छन्।

त्यसका लागि कम्तिमा तीन साता लकडाउन गरी कर्फ्यूसमेत लगाउन सरकारलाई सुझाव दिइएको छ।

जनस्वास्थ्य विज्ञ डा. रविन्द्र पाण्डेले १५ दिन कडाखालको लकडाउन गर्न प्रधानमन्त्रीलाई सुझाव दिएका छन्।

अर्का जनस्वास्थ्य विज्ञ डा. समिरमणि दीक्षितले महामारीको भयावह अवस्था आउन नदिन प्रभावकारी योजना बनाउन ढिला नगर्न सुझाव दिएका छन्।

करीब साढे चार घन्टा लामो छलफलमा “विज्ञहरूबाट लकडाउन कडाइ गर्ने वा २१ दिन तोकेर कर्फ्यू लगाउने वा संक्रमण बढेका स्थानमा सिल्ड गर्ने र नागरिक उत्तरदायित्व बढाउने” जस्ता मिश्रित सुझावहरू प्राप्त भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए।

थापाका अनुसार सहभागीबाट आएको सल्लाह तथा सुझावलाई प्रधानमन्त्रीले आवश्यक र जायज सुझावहरू कार्यान्वयन गरी अगाडि बढ्ने बताएका छन्।

" /> काठमाडौं। लकडाउन खुलेसँगै कोरोना भाइरस संक्रमणको दर पुन: बढ्न थालेको छ।

"> के फेरि लकडाउन हुन्छ ?: Dekhapadhi
के फेरि लकडाउन हुन्छ ?

२१ दिन तोकेर कर्फ्यू लगाउन प्रधानमन्त्रीलाई सुझाव

बालुवाटारमा सहभागी विज्ञहरूले संक्रमणको दर ह्वात्तै बढेकोले कठोर कदम चाल्न सुझाव दिएका छन्। नियन्त्रणका लागि कडाइका साथ कदम चाल्न नसके भयावह स्थिति आउनेतर्फ उनीहरूले प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका छन्।

त्यसका लागि कम्तिमा तीन साता लकडाउन गरी कर्फ्यूसमेत लगाउन सरकारलाई सुझाव दिइएको छ।

जनस्वास्थ्य विज्ञ डा. रविन्द्र पाण्डेले १५ दिन कडाखालको लकडाउन गर्न प्रधानमन्त्रीलाई सुझाव दिएका छन्।

अर्का जनस्वास्थ्य विज्ञ डा. समिरमणि दीक्षितले महामारीको भयावह अवस्था आउन नदिन प्रभावकारी योजना बनाउन ढिला नगर्न सुझाव दिएका छन्।

करीब साढे चार घन्टा लामो छलफलमा “विज्ञहरूबाट लकडाउन कडाइ गर्ने वा २१ दिन तोकेर कर्फ्यू लगाउने वा संक्रमण बढेका स्थानमा सिल्ड गर्ने र नागरिक उत्तरदायित्व बढाउने” जस्ता मिश्रित सुझावहरू प्राप्त भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए।

थापाका अनुसार सहभागीबाट आएको सल्लाह तथा सुझावलाई प्रधानमन्त्रीले आवश्यक र जायज सुझावहरू कार्यान्वयन गरी अगाडि बढ्ने बताएका छन्।

प्रतिक्रिया दिनुहोस्