काठमाडौं। ब्राजिलमा हिजो सबैभन्दा धेरै संक्रमित थपिएका छन्। अर्थात्, हिजो संक्रमित थपिनेमा ब्राजिलले विश्वका सबै देशलाई उछिनेको छ। समग्रमा संक्रमणको पहिलो सूचीमा रहेको अमेरिकाभन्दा दोस्रो सूचीमा रहेको ब्राजिलमा हिजो विश्वका अन्य देशभन्दा धेरै संक्रमित थपिएका हुन्।
वल्डोमिटर्सको तथ्यांक अनुसार हिजो ब्राजिलमा ५६ हजार ४११ जना संक्रमित थपिए। अमेरिकामा ५४ हजार १४७ र भारतमा ५१ हजार २८२ जना संक्रमित थपिएका छन्। अमेरिकामा संक्रमितको संख्या ४९ लाख १८ हजार ६३, ब्राजिलमा २८ लाख ८ हजार ७६, भारतमा १९ लाख ६ हजार ६१३, रुसमा आठ लाख ६१ हजार ४२३ जना संक्रमित भएका छन्।
यसैगरी, साउथ अफ्रिकामा पाँच लाख २१ हजार ३१८, मेक्सिकोमा चार लाख ४३ हजार ८१३, पेरुमा चार लाख ३९ हजार ८९०, चिलीमा तीन लाख ६२ हजार ९६२, स्पेनमा तीन लाख ४९ हजार ८९४ र कोलम्बियामा तीन लाख ३४ हजार ९७९ जना संक्रमण देखिएको छ।
" /> काठमाडौं। ब्राजिलमा हिजो सबैभन्दा धेरै संक्रमित थपिएका छन्। अर्थात्, हिजो संक्रमित थपिनेमा ब्राजिलले विश्वका सबै देशलाई उछिनेको छ। समग्रमा संक्रमणको पहिलो सूचीमा रहेको अमेरिकाभन्दा दोस्रो सूचीमा रहेको ब्राजिलमा हिजो विश्वका अन्य देशभन्दा धेरै संक्रमित थपिएका हुन्।वल्डोमिटर्सको तथ्यांक अनुसार हिजो ब्राजिलमा ५६ हजार ४११ जना संक्रमित थपिए। अमेरिकामा ५४ हजार १४७ र भारतमा ५१ हजार २८२ जना संक्रमित थपिएका छन्। अमेरिकामा संक्रमितको संख्या ४९ लाख १८ हजार ६३, ब्राजिलमा २८ लाख ८ हजार ७६, भारतमा १९ लाख ६ हजार ६१३, रुसमा आठ लाख ६१ हजार ४२३ जना संक्रमित भएका छन्।
यसैगरी, साउथ अफ्रिकामा पाँच लाख २१ हजार ३१८, मेक्सिकोमा चार लाख ४३ हजार ८१३, पेरुमा चार लाख ३९ हजार ८९०, चिलीमा तीन लाख ६२ हजार ९६२, स्पेनमा तीन लाख ४९ हजार ८९४ र कोलम्बियामा तीन लाख ३४ हजार ९७९ जना संक्रमण देखिएको छ।
">