पछिल्लो २४ घण्टामा २५९ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं। पछिल्लो २४ घण्टामा २५९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

नेपालमा संक्रमितको संख्या २१ हजार नौ पुगेको छ।

सक्रिय संक्रमितको संख्या पाँच हजार ९२५ छ।

हालसम्म चार लाख ६ हजार ५९४ को पीसीआर परीक्षण भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

हालसम्म निको भएर डिस्चार्ज हुनेको संख्या १५ हजार २६ पुगेका छन्।

प्रतिक्रिया दिनुहोस्